प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल कहिलेसम्म हो भन्ने विषय विवादित बन्न पुगेको छ । नेपालको संविधान २०७२ ले संसद्को कार्यकाल ५ वर्षको हुने सुनिश्चित गरेको छ । तर, अहिले बिदा गरिएको संसद्को कार्यकाल ५ वर्ष पुगेको छैन । २०७४ साल फागुन २१ गते सांसदहरुले शपथ लिएका थिए । संविधानतः अहिलेको संविधानको कार्यकाल समाप्त भएको छैन । […]