प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म ?

पाँच वर्षका लागि जनताले मत दिएको हुनाले संसद्को कार्यकाल पहिलो चरणको निर्वाचनको आधारमा ९ मंसिर ०७९ सम्म रहन्छ  प्रतिनिधिसभाको कार्यकालबारे विवाद देखिएपछि भर्खरै सरकारले कानुन संशोधन गर्ने निर्णय गरेको छ । यसको...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म तोक्ने आयोगको पत्रमा दलहरूको आपत्ति

प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्रै कायम हुने गरी गरी निर्वाचन आयोगले संघीय संसद् सचिवालयलाई पठाएको पत्रमा दलहरूले आपत्ति जनाएका छन् । क्षेत्राधिकार मिचेर आयोगले पत्राचार गरेको भन्दै दलका नेताले आपत्ति जनाएका...

प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने निर्वाचन आयोगको व्याख्या

२७ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने व्याख्या गरेको छ । समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय असोज २ र ३ गते तय भएको छ । त्यसअगावै प्रतिनिधिसभाको कार्यकाल सकिने व्‍याख्या गर्दै आयोगले संघीय संसद सचिवालयलाई पत्र लेखेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले आइतबार संघीय संसद […]

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सर्वोच्च फर्किएलान् चोलेन्द्र ?

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिश समितिमाथि छलफलकै क्रममा प्रतिनिधिसभाको कार्यकाल सकिने भएको छ। सरकारको प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रयास असफल भएपछि महाभियोग अध्ययनकै क्रममा निष्क्रिय बन्ने अवस्थामा पुगेको हो। प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिँदैछ। छानबिन समितिले जबरासँग बयानको लागि ४३ वटा प्रश्न तयार गरेर अहिलेसम्म ३ पटक बयान लिँदा ११ वटा प्रश्न मात्र सकेको छ। अब २६ गते लिने बयानमा सबै प्रश्नको जवाफ लिने समितिका स

असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने

सरकारले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकसम्म प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने विधेयकको प्रस्ताव फिर्ता लिएपछि निर्वाचन आयोगको भनाइबमोजिम प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म रहने भएको छ।...

प्रतिनिधिसभाको कार्यकाल थप्ने विधेयकमाथि आयोगको आपत्ति

काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल थप्ने गरी संशोधन गर्न संसद्मा विधेयक ल्याएपछि निर्वाचन आयोगले आपत्ति जनाएको छ । सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सरकारले परामर्शबिना प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको अवस्थामा विधेयक संशोधन गर्न नमिल्ने जनाएको छ । आयोगले संविधानमा समेत प्रतिनिधिसभा तथा प्रदेशसभा सभामुख तथा उपसभामुखको कार्यकाल निर्वाचनको मनोनयन […]

प्रतिनिधिसभाको कार्यकाल थप्ने विधेयकमाथि आयोगको आपत्ति

सरकारले प्रतिनिधिसभाको कार्यकाल थप्ने गरी संशोधन गर्न संसद्मा विधेयक ल्याएपछि निर्वाचन आयोगले आपत्ति जनाएको छ।...

प्रतिनिधिसभाको कार्यकाल : चुनावपछिको पहिलो बैठक बस्दासम्म

'प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिनेछ,’ प्रस्तावित विधेयकमा उल्लेख छ, ‘प्रतिनिधिसभाको नयाँ निर्वाचन भइ त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।'

प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको खोजी

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको खोजी सुरु भएको छ । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले संघीय एवं प्रदेश निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेका वेला प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन प्रक्रिया अगाडि...

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ । उक्त मितिमा हाल प्रतिनिधिसभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो । आयोगले यही मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने गरि मिति तोक्न सरकारलाई सिफारिस गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल […]