भारतविरुद्ध कप्तान शनाकाको करिअरको उत्कृष्ट प्रदर्शन

एजेन्सी – कप्तान दसुन शनाकाको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा भारतलाई १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । शनकाले ३८ बलमा ९ चौका र २ छक्कासहित ७४ रनको अविजित […]

सम्बन्धित सामग्री

नेपालको उत्कृष्ट बलिङ प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अभ्यास खेलमा ओमानविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको छ । ओमानका शोएब खान २८ र अदिल शफिक क्रिजमा छन् । ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले पहिलो […]

ज्ञानेन्द्रको ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । ज्ञानेन्द्र नामिबियाविरुद्ध ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनमा आउट भए । ज्ञानेन्द्र तीव्र गतिका बलर टांगेनी लंगामेनीको बलमा एज लागेर विकेटकिपर जानी ग्रीनबाट क्याच आउट भए । ज्ञानेन्द्रको […]

रिचार्लिसनले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिलको विजयी सुरुआत

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको छ । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गगरेको छ ।  खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल […]

प्रज्वल, आकाश, विशाल र अभिषेकको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर प्रज्वल थापा, आकाश त्रिपाठी, स्पिनर अभिषेक गौतम र विशाल विक्रम केसीले प्रधानमन्त्री कप छनोट अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । रुपन्देहीले कपिलवस्तुलाई ६६ रनले पराजित गर्यो । सिद्धार्थ रंगशालामा भएको खेलमा रुपन्देहीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७३ […]

‘एर्लिङ हल्याण्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्छ’

२९ साउन, काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोले एर्लिङ हल्याण्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्ने बताएका छन् । हल्याण्डले प्रिमियर लिगको डेब्यु खेलमा वेष्टहृयामविरुद्ध दुई गोल गरेका थिए । शनिबार राति भएको खेलमा बोर्नमाउथलाई ४-० गोल अन्तरले हराउँदा हल्याण्डले भने कडा डिफेन्सको सामना गर्नु परेको थियो । उनले पहिलो टचकै लागि १८ मिनेट कुर्नु […]

म्याक्सवेलद्धारा बिग ब्यास इतिहासकै उत्कृष्ट प्रदर्शन

एजेन्सी – अष्ट्रेलियाका विष्फोटक ब्याटर ग्लेन म्याक्सवेलले बिग ब्यास लिग इतिहासकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सका ब्याटर म्याक्सवेलले होबार्ट हरिकेन्सविरुद्ध बिग ब्यास इतिहासकै सर्वाधिक १ सय ५४ रनको अविजित इनिङ खेले । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । […]

सन्दीपद्धारा जारी बिग ब्यासकै उत्कृष्ट प्रदर्शन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा मेलबर्न रेनेगड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । लगातार तीन खेलको विकेट विहीन यात्रामा पूर्णविराम लगाउँदै सन्दीपले मेलबर्न रेनेगड्सविरुद्ध जारी बिग ब्यासकै उत्कृष्ट प्रदर्शन गरेका हुन् । होबार्टले मेलबर्न रेनेगड्सलाई ८५ रनले पराजित गरेको छ । २ सय ७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न १५.५ […]

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशा सम्मानित

५ असोज, काठमाडौं । टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ […]

करिअरकै उत्कृष्ट लयमा रुट

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । रुट यस वर्ष आफ्नो टेस्ट करिअरकै उत्कृष्ट लयमा छन् । निरन्तर उत्कृष्ट प्रदर्शन रुट गरेका ६ वर्षपछि टेस्ट वरीयताको शीर्षस्थानमा उक्लिएका छन् । इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज अन्तर्गत सुरुवाती तीन खेल सकिएका छन् । रुटले तीनै खेलमा शतक प्रहार गरेका छन् । रुटले पहिलो टेस्टको दोस्रो […]

पाकिस्तानको उत्कृष्ट प्रदर्शन

एजेन्सी । वेस्ट इन्डिजसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले २ सय १२ रन बनाएको छ । टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनमा ४ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो । तीन ओभरमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको पाकिस्तानका लागि बाबर आजम र फाओड आलमको १ सय ५८ रनको साझेदारी गर्दा […]