काठमाडौं – रोजगारीका लागि गएका नेपाली कामदारमा देखिएको निराशा र आत्महत्याको समस्या न्युनिकरणका लागि आफन्तसँग भेट्ने व्यवस्था गरिएको दक्षिण कोरियाले बताएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले कामदारका आफन्तलाई कोरियाम...