३० जेठ, डोटी । डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जडान भएको अक्सिजन प्लान्टको सोमबार प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उद्घाटन गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा डोटी लगायत सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ को वजेटमा अक्सिजन प्लाण्टका […]