अस्पतालका उपकरण बन्द कोठामा

छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सम्पन्न गर्न सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदा नगर अस्पतालको काम वर्ष दिनदेखि अलपत्र छ । २०७७ असारमा माउन्टेन इन्फा कम्पनी लिमिटेड लाजिम्पाट काठमाडौंले नगर अस्पताल निर्माण गर्ने भन्दै सम्झौता गरेको थियो । सम्झौता मिति लागू भएको समयबाट २०८० असार मसान्तभित्र अस्पताल […]