२०१८ मा सर्वाधिक सफल ५ फिल्म कुन? विश्लेषक मनोज पण्डितको यस्तो छ रेटिङ :: Pahilopost.com

नेपालमा वर्षेनी सय भन्दा बढी नेपाली फिल्म निर्माण भइरहेका हुन्छन्। निर्माण भएका सबै प्रदर्शनमा नउत्रिए पनि फिल्म बन्न भने कम भएको छैन। फिल्ममा लगानी गर्नेहरु उतिकै बढेका नै छन्। उता फिल्म निर्देशन गर्न निर्देशकहरु पनि बढेको देखिन्छ। सन् २०१८ नेपाली फिल्म बजारका लागि कस्तो रह्यो त? यसै वर्षबाट बक्स अफिस

सम्बन्धित सामग्री

फिचले नेपालको कन्ट्री रेटिङ गर्दै, कसरी गरिन्छ ?

विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपालको सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ) गर्ने भएको छ । आगामी तीन महिनाभित्र नेपालको कन्ट्री रेटिङ सम्पन्न गर्नेगरी तयारी थालिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कुनै मुलुकको ऋण योग्यता (क्रेडिट वर्दिनेस) तथा लगानीको वातावरणको स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गरिन्छ । क्रेडिट रेटिङ एजेन्सीहरुले […]

विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम

विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले क्रेडिट रेटिङ सचेतना विषयमा शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पसमा एकैसाथ कार्यक्रम गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको अगुवाइमा...

रिलायबल नेपाल लाईफलाई ‘ट्रिपल बी प्लस’ रेटिङ

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले केयर रेटिङबाट केयर एनपि ट्रिपल बी प्लस रेटिङ पाएको छ । जीवन बीमा कम्पनीहरुमा ट्रिपल बी प्लस रेटिङ प्राप्त गर्ने यो पहिलो कम्पनी हुन सफल भएको छ । ट्रिपल बी प्लस रेटिङ पाएका कम्पनिले वित्तीय दायीत्व समयमै निर्वाह गर्ने जनाएको छ । गत आवमा कुल बीमाशुल्क आम्दानी ३२ प्रतिशतले वृद्धि भएर […]

स्वार्थ बाझिने गरी रेटिङ गरेपछि ‘केयर रेटिङ्स’लाई सोधियो स्पष्टीकरण

२६ पुस, काठमाडौं । नियम विपरीत क्रेडिट रेटिङ गरेको पुष्टि भएसँगै केयर रेटिङ्स कम्पनीलाई पनि कारबाही गरिने भएको छ । स्वार्थ बाझिने गरी रेटिङ कम्पनीकै सेयरधनी रहेका कम्पनीहरुको नै रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङ्स नेपाललाई कारबाहीमा गर्न प्रक्रिया अघि बढाएको हो । उक्त कम्पनीलाई कारवाहीको लागि स्पष्टीकरण सोधिएको बोर्ड स्रोतले जनाएको छ । […]

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले आईएमई लाइफ इन्स्योरेन्स समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी भन्ने जनाउँछ ।

आगामी आर्थिक वर्ष नेपालले  ‘क्रेडिट रेटिङ’ सम्पन्न गर्ने

सरकारले आगामी आर्थिक वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्ष क्रेडिट रेटिङ सम्पन्न गर्ने जानकारी दिएको हो ।राष्ट्रपति भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने छ ।’ हालसम्म नेपालको अर्थतन्त्रको क्रेडिट रेटिङ गरिएको छैन ।फलस्वरूप नेपालको अर्थतन्त्रको जोखिम वहन क्षमता र भारवहन क्षमताबारे जानकारी मिलेको छैन । त्यसैले

किन घट्यो महिला लघुवित्तको रेटिङ ? यस्तो छ कारण

कम्पनीको वित्तीय अवस्था अध्ययन गरी जोखिमवहन क्षमतालाई जनाउने गरी दिइने उक्त रेटिङ कम्पनीले पुन: परिवर्तन गरेको हो ।

तेस्रो रेटिङ कम्पनीलाई अनुमति

नेपालमा तेस्रो क्रेडिट रेटिङ कम्पनी सञ्चालनमा आएको छ। विगत लामो समयदेखि पूर्वाधार तयार गरी क्रेडिट रेटिङ व्यवसाय गर्न आवेदन दिएर प्रतीक्षा सूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्...

सनराईज बैंकले पायो ‘केयर एनपी ए’ रेटिङ

सनराईज बैंकले पुनः ‘केयर एनपी ए–’ रेटिङ पाएको छ । बैंकलाई केयर रेटिङस् नेपाले ए– इस्युवर रेटिङ दिएको हो ।केयर रेटिङस् नेपालद्वारा गरिने निरिक्षणमा बैंकले विगत ४ वर्षदेखि नियमित रूपमा ए– रेटिङ पाएको छ । ए– रेटिङ भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता इस्युवर रेटिङ रहेका वित्तीय संस्थाहरूमा न्यून […]

इक्रा नेपालले प्रदान गर्यो नेपाल बैंकलाई फेरि ‘ए’ स्तरको रेटिङ

नेपाल बैंकलाई इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्टैण्डर्ड अनुसार ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ । रेटिङ एजेन्सीले नेपाल बैंकलाई ‘ए’ रेटिङ प्रदान गरेको हो । ‘ए’ स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा बित्तिय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको नगदको हिस्सा ६३ प्रतिशत रहेको (जुन नेपालको बैंकिङ […]