ऐँठन के हो ? किन हुन्छ ?

निद्राकाे समयमा शरीरमा गह्रौँ वस्तुले थिचेजस्तो महसुस हुनुलाई साधारण बोलीचालीको भाषामा  ऐँठन भनिन्छ । अर्थात निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट वा छटपटीलाई ऐँठन भनिन्छ । विशेष गरी उत्तानो परेर सुतेको समयमा ऐँठन हुने गर्छ । ऐँठन भएको बेलामा कोही डरलाग्दो मान्छेले थिचे जस्तो, कसैले समाते जस्तो, […]

सम्बन्धित सामग्री

‘अविरल जनसाहित्य यात्रा’मा कवि स्पन्दनका दर्जन रचना प्रस्तुत

काठमाडौँ, १४ माघ । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ । कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन […]

विद्रोहले दिएको ऐँठन

विद्रोहीले गरेको अत्याचारका घटनालाई देखाउँदा लाग्छ– दोस्रो विश्वयुद्धका बेला नाजीहरूले यसरी नै यहुदीलाई अत्याचार गरेर थिलो थिलो पारेका होलान्।...

उपन्यासकार विवेक ओझाको दोस्रो उपन्यास ‘ऐँठन’ सार्वजनिक

काठमाडाैँ- लेखक विवेक ओझाको नयाँ उपन्यास ‘ऐँठन’ सार्वजनिक भएको छ। लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले पुस्तकको विमोचन गरेका हुन्। ऐँठन युद्ध साहित्य हो। उपन्यास दुई दशकअघिको माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ। ऐँठन लेखक ओझाको दोस्रो […]

ऐँठन

‘हो, जंगल मासिँदै गयो। मान्छेहरू पनि बढ्दै गए। दाउरा नपाउँदा हाम्लाई गाह्रो,’ पुर्सुनेले लामो निःश्वास छाड्दै भने, ‘यही दाउरा बेचेर बाँच्नुपरेको छ। दाउरै पाइएन भने कसरी बाँच्नु।...

साउदीको पसिना चिउरीखर्कमा स्वाहा, लालपुर्जा हात नपर्दै मोही रित्तिए

हेलम्बु-  चिउरीखर्ककी २३ वर्षीया सरस्वती थापा मागर र उनका दाइ २५ वर्षीय दीपकलाई अझै ऐँठन परिरहेको छ, आफूहरुमाथि पटक–पटक आइलागेका बज्रपातहरु सम्झिँदा। आँखा ओभानो हुन सकेका छैनन् उनीहरुका। फरक यति हो, सरस्वतीले आफ्नो आँसुका भेल आफ्नै मातृभूमिमै बगाइरहेकी छन्, दीपकले साउदी अरबको तातो हावामा। गरिबी र अभावसँग आफ्ना पुर्खाहरुको पौठेजोरीसँग उनीहरु परिचित थिए। बाबुबाजेको कष्टपूर्ण […]

कोभिडले छाएको सन्नाटा

काठमाडौँ सहरहरूको पनि सहर, विविधतायुक्त जीवन र जगतको अलौकिक खानी, प्रत्येकको जीवनको एक बाजीको यात्राको रहर र आकर्षण केन्द्रको जनजीवनमा यतिबेला विश्वव्यापी महामारी कोभिड–१९ ले ऐँठन गराएको छ। समयक्रम सँगै पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव जाति अनुशासनको कडा साङ्लोमा बाँधिएर बस्न बाध्य छन् भने प्रकृतिका अवयवहरुः जनावर, चराचुरुङ्गी, रुख बिरुवा, जमिन भने खुला स्वच्छ वातावरणमा अझै […]

आमा, मलाई ऐँठन भएछ !

सिताराम भट्टराई, झापा / हाल द. कोरिया सधैँ झैं त्यो दिन पनि काम गर्न म बिहानै कम्पनीमा पुगेँ । त्यहाँ मभन्दा पनि पहिले अरु साथीहरु आएर काम गर्न सुरु गरिसकेका थिए । मैले हतार हतार बुट कसेँ । हातमा पञ्जा लगाएँ । अनि काम गर्न थालेँ । एक जना साथीसँग मिलेर मेसिनमा सामान लोड गरेँ । म कामसँग कहिल्यै डराइँन । त्यो दिन झन् किन डराउँथें र ? साथी मेसिन चलाउन गयो । म भने लोड गरेको सामान अलि नमिलेजस्तो लागेर मेसिनमा सामान मिलाउन थालेँ । साथीले मेसिन चलायो । मेसिनको कानै खाने आवाज । नमिठो गन्ध । आँखै पोल्ने ता...

हामीलाई सपनामा किन ऐँठन हुन्छ

मानिसले किन दु:स्वप्न देख्छ र किन त्यतिबेला ऐँठन हुन्छ? हेर्नुहोस् भिडिओ