कोभिडले छाएको सन्नाटा

काठमाडौँ सहरहरूको पनि सहर, विविधतायुक्त जीवन र जगतको अलौकिक खानी, प्रत्येकको जीवनको एक बाजीको यात्राको रहर र आकर्षण केन्द्रको जनजीवनमा यतिबेला विश्वव्यापी महामारी कोभिड–१९ ले ऐँठन गराएको छ। समयक्रम सँगै पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव जाति अनुशासनको कडा साङ्लोमा बाँधिएर बस्न बाध्य छन् भने प्रकृतिका अवयवहरुः जनावर, चराचुरुङ्गी, रुख बिरुवा, जमिन भने खुला स्वच्छ वातावरणमा अझै […]