चीनबाट ताइवान सर्न एप्पललाई आग्रह

आइफोन एसेम्बल गर्ने एप्पलको मूख्य पार्टनरमध्येको एक फक्सकोनले आइफोन उत्पादन कारखानालाई चीनबाट बाहिर सार्न अनुरोध गरेको छ । फक्सकोनका संस्थापक टेरी गोले आइफोनको उत्पादनलाई चीनाबट बाहिर सार्न एप्पललाई प्रोत्साहित गरिरहेको बताइएको छ । कम्पनीका शेयर होल्डरहरुको बैठकलाई …

सम्बन्धित सामग्री

अमेरिकी नेताहरू तारन्तार किन गइरहेका छन् ताइवान ?

एजेन्सी । ‘हवाईका पृथकतावादी नेताहरूलाई भेट्न चीनबाट बारम्बार प्रतिनिधि जाने, त्यसको स्वतन्त्रताको वकालत गर्ने र तिनीहरूलाई हतियार बेच्ने हो भने अमेरिकाले कस्तो महसुस गर्छ ?’ ताइवानको स्वतन्त्रताको वकालत गर्दै बारम्बार अमेरिकी प्रतिनिधिमण्डलको बाक्लो आउजाउ हुन थालेसँगै चिनियाँ पक्षले यस्तो प्रश्न अमेरिकातर्फ तेर्स्याउँदै आएको छ । चीनले ताइवानमा आफ्नो दाबी गर्दै आएको छ । त्यसलाई कुनै […]

चीनबाट अमेरिका भित्रिने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य

अमेरिकाले चीनबाट आउने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य गरेको छ। चीनले अर्को हप्तादेखि कोभिड-१९ व्यवस्थापनलाई खुकुलो बनाउने तथा आफ्नो सीमानाहरू खोल्ने घोषणा गरेपछि अमेरिकाको यस्तो घोषणा आएको हो। इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि कोभिड-१९ नियन्त्रणका कडा नियमहरू लागू गरेका छन्। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई…

आक्रामक चिनियाँ कूटनीति र बीआरआईको भित्री रहस्य

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण निकै चर्चित रह्यो। एसियाको भ्रमणका क्रममा रहेकी सभामुख पेलोसी दुई दिनका लागि ताइवान पुगेकी थिइन् । जसबारे चीनबाट विज्ञप्तिमार्फत विदेशमन्त्री वाङ यीले ‘आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन् । संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको […]

यस्तो छ चीनबाट जोगिने ताइवानको ‘दुम्सी’ रणनीति

चीनले ताइवान नजिकै भारी सैन्य अभ्यास गरिरहेको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट आक्रोशित चीनले सैन्य अभ्यासका क्रममा समुद्रमा मिसाइल प्रहार गरेको छ र ताइवानको आकाशमा घुसपैठ गरेको छ । पछिल्ला केही दिनदेखि चीन र ताइवानबीच जारी तनाव कम हुनुको साटो बढ्दै गएको छ । अब यस्तो देखिन्छ कि चीनको शक्तिशाली पिपुल्स […]

चीनबाट ताइवान अलग गर्ने अमेरिकी धम्कीप्रति नेमकिपाको विरोध

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले चीनबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गरेको छ ।

ताइवानले स्वतन्त्रताको घोषणा गरे चीनले युद्ध सुरु गर्न हिचकिचाउने छैन : बेइजिङ

ताइवान स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ । चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताउनुभएको हो । “यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने, लागत जस्तोसुकै भए तापनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै […]

‘ताइवानको महत्त्वपूर्ण बन्दरगाह र विमानस्थललाई चिनियाँ सेनाले ठप्प पार्न सक्छ’

चीनका सशस्त्र बलहरूले ताइवानका महत्त्वपूर्ण बन्दरगाह र विमानस्थललाई नाकाबन्दी गर्न सक्ने ताइवानको रक्षा मन्त्रालयले मंगलवार जनाएको छ ।  चीनबाट गम्भीर सैन्य खतरा आइलागेको भन्दै ताइवानले यो पछिल्लो मूल्यांकन गरेको हो ।  ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि चीनले बलप्रयोग समेत गर्न सकिने बताउँदै आएको छ । उसले ताइवान नजिक सैन्य गतिविधि पनि बढाउँदै लगेको छ । ताइवानको एयर डिफेन्स जोनमा लगातार युद्धविमानहरू उडाइरहेको छ ।  दुई दुई वर्षमा सार्वजनिक गर्ने प्रतिवेदनमा ताइवानको रक्षा मन्त्रालयले चीनबाट ग्रे जो...

हार्वर्डले किन ग्रीष्मकालीन भाषा कार्यक्रम चीनबाट ताइवान स्थानान्तरण गर्यो

एजेन्सी, ४ कात्तिक । हार्वर्ड विश्वविद्यालयले आफ्नो ग्रिष्मकालीन भाषा कार्यक्रम चीनबाट ताइवान स्थानान्तरण गरेको छ। एसोसिएटेड प्रेसका अनुसार अमेरिका र चीनबीच बढ्दो तनावका कारण यो कार्यक्रम अर्को ग्रिष्मकालीन सिजनका लागि स्थानान्तरण गरेको छ। हार्वर्ड कार्यक्रमको माध्यमबाट लगभग ६० विद्यार्थीहरु ताइपेइमा राष्ट्रिय ताइवान विश्वविद्यालयमा भाषाको पाठ्यक्रमको आठ हप्ता पूरा हुने बताइएको छ। हार्वर्डको विद्यार्थी पेपर, द […]

चीनले आक्रमण गर्न सक्ने भन्दै ताइवानले माग्यो अस्ट्रेलियाको सहायता

ताइवान सरकारका एक वरिष्ठ सदस्यले चीनबाट आक्रमणको खतरा रहेको भन्दै अस्ट्रेलियासँग सहायता मागेका छन् ।  परराष्ट्रमन्त्री जोसेफ वुले ताइवानसँग अस्ट्रेलिया लगायत मुलुकले निकट सम्बन्ध बनाउनुपर्ने किनकि ताइवानलाई चीनबाट खतरा रहेको बताए । चीनले ताइवनालाई स्वतन्त्र मुलुक नभई आफ्नै एक प्रान्त मान्ने गरेको छ ।  विगत केही समययता चीनले ताइवानको हवाईक्षेत्रमा व्यापक संख्यामा लडाकू विमान पठाएको छ । तीन दिनमा उसले १०० पटकभन्दा बढी अतिक्रमण गरेको छ ।  ‘चीनले ताइवानविरुद्ध युद्ध शुरू गरेमा हामी अन्तिमसम्म लड्नेछौ...

ताइवानलाई चीनबाट बचाउने सिलिकन शील्ड के हो ?

ताइवान चीनभन्दा जम्मा १८० किलोमिटर टाढा छ ।  ताइवानी भाषा र संस्कृति चिनियाँ नै हो तर त्यहाँ फरक राजनीतिक व्यवस्था छ । चीन र ताइवानबीचको शत्रुताको मुख्य कारण यही हो ।  चीनमा एकदलीय व्यवस्था छ भने ताइवानमा लोकतान्त्रिक व्यवस्था छ ।  ताइवानको पहुँच अन्तर्राष्ट्रिय संगठनमा छैन र उसलाई कमै देशले मात्र स्वतन्त्र राष्ट्रको मान्यता दिएका छन् ।  चीनले ताइवानलाई आफ्नो भगौडा प्रान्त मान्ने गरेको छ । सन् २००५ मा चीनले पृथक्तावादीविरोधी कानून पारित गरेको थियो । त्यसले चीनलाई ताइवान बलपूर्वक आफूमा मिसाउने अ...