हार्वर्डले किन ग्रीष्मकालीन भाषा कार्यक्रम चीनबाट ताइवान स्थानान्तरण गर्यो

एजेन्सी, ४ कात्तिक । हार्वर्ड विश्वविद्यालयले आफ्नो ग्रिष्मकालीन भाषा कार्यक्रम चीनबाट ताइवान स्थानान्तरण गरेको छ। एसोसिएटेड प्रेसका अनुसार अमेरिका र चीनबीच बढ्दो तनावका कारण यो कार्यक्रम अर्को ग्रिष्मकालीन सिजनका लागि स्थानान्तरण गरेको छ। हार्वर्ड कार्यक्रमको माध्यमबाट लगभग ६० विद्यार्थीहरु ताइपेइमा राष्ट्रिय ताइवान विश्वविद्यालयमा भाषाको पाठ्यक्रमको आठ हप्ता पूरा हुने बताइएको छ। हार्वर्डको विद्यार्थी पेपर, द […]

सम्बन्धित सामग्री

ताइवानलाई चीनबाट बचाउने सिलिकन शील्ड के हो ?

ताइवान चीनभन्दा जम्मा १८० किलोमिटर टाढा छ ।  ताइवानी भाषा र संस्कृति चिनियाँ नै हो तर त्यहाँ फरक राजनीतिक व्यवस्था छ । चीन र ताइवानबीचको शत्रुताको मुख्य कारण यही हो ।  चीनमा एकदलीय व्यवस्था छ भने ताइवानमा लोकतान्त्रिक व्यवस्था छ ।  ताइवानको पहुँच अन्तर्राष्ट्रिय संगठनमा छैन र उसलाई कमै देशले मात्र स्वतन्त्र राष्ट्रको मान्यता दिएका छन् ।  चीनले ताइवानलाई आफ्नो भगौडा प्रान्त मान्ने गरेको छ । सन् २००५ मा चीनले पृथक्तावादीविरोधी कानून पारित गरेको थियो । त्यसले चीनलाई ताइवान बलपूर्वक आफूमा मिसाउने अ...