विराटनगर : सिपसहितको शिक्षक नहुनाले विद्यार्थीहरुका लागि विद्यालयतर्फ आकर्षण घट्दै गएको सामुदायिक विद्यालयका शिक्षकहरुको निष्कर्ष छ।शिक्षकहरुले ज्ञान सिकाए पनि प्रविधिसँगै सिप सिकाउन नसकेका कारण पनि विद्यार्थीहरुलाई विद्यालयतर्फ आकर्षण मर्दै गएको शिक्षकहरुको ठहर थियो।आज (मंगलवार) विराटनगर महानगरपालिका ११ नं. वडा कार्यालयको आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि अन्तरक्रियामा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन्।विद्यार्थीलाई विद्वान बनाउन खोज्दै गर्दा समयले सिपालु विद्यार्थी मागि