काठमाडौँ : आगामी नोभेम्वरमा म्यानमारमा आयोजना हुने ओलम्पिक एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली महिला टोलीलाई बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ।
नोभेम्वर ८ देखि म्यानमारमा हुने ओलम्पिक छनोटअघि नेपाली टोलीले चीनमा तीन मैत्रीपूर्ण खेल समेत खेल्नेछ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट