विगत केही दिनदेखि जारी नेपाली राजनीतिको चाकाचुलीले अनेक प्रश्न उब्जाएका छन् । ती उब्जिएका प्रश्न र तिनको उत्तर खोज्नुअघि थोरै चर्चा राजनीतिबारे नै गर्नु सान्दर्भिक होला । आजभन्दा झन्डै २५ सय वर्षअघि...
ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए । “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न […]
The post प्रचण्ड भन्छन्, राष्ट्रिय राजनीतिको चाबी हामीसंगै छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १० दक्षिणकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे । […]
नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने लहर ००७ सालतिरैबाट सुरु भएको हो । राजनीतिक इतिहासका जानकारहरूका अनुसार सात सालवरपर कांग्रेस आफैँमा वैकल्पिक राजनीतिक शक्ति थियो । तत्कालीन प्रजा परिषद्को राजनीतिको विकल्पमा कांग्रेस वैकल्पिक...
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा...