नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने लहर ००७ सालतिरैबाट सुरु भएको हो । राजनीतिक इतिहासका जानकारहरूका अनुसार सात सालवरपर कांग्रेस आफैँमा वैकल्पिक राजनीतिक शक्ति थियो । तत्कालीन प्रजा परिषद्को राजनीतिको विकल्पमा कांग्रेस वैकल्पिक...
राजनीतिको नयाँ भाष्य सिर्जना गर्दै चलिरहेको वैकल्पिक राजनीतिको बहस राजनीतिक थेसिस विरुद्ध एन्टी-थेसिस होl केन्द्रीकृत संरचनाको विरुद्ध विकेन्द्रित संरचना होl परम्परगत शैली, सोच र संरचनाको विपरित आधुनिक प्रगतिशील र सामयिक विचारधाराको पुनर्गठन होl
डेढ दशकको 'वैकल्पिक राजनीति' धेरै ठाउँमा चुकेको छ तर खुशीको कुरा- रोकिएर कुनै एउटै बिन्दुमा बसेको छैन, कहीं न कहीं पुगेको पनि छ । कम्तीमा यसले एउटा नयाँ भाष्य र फरक राजनीतिक स्पेस स्थापित गरेको छ ।
कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापानिवास पुगेका छन्।
उनी घरदैलो अभियानअन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय...
चुनावी परिणामले ल्याउने सम्भावनालाई मध्यनजर गर्दा देशले तात्विक परिवर्तन गर्न सक्दैन। २०४८ सालमा निर्वाचित कैयन् उम्मेदवार ३० वर्षपछि पुनः विजय भएर आउनेछन्। उमेरले नेटो काटेका, विचारमा पूरै स्खलन भएका, नयाँ सृजनाको सम्भावना शून्य भएका दर्जनौं नेताले फेरि पनि संसद् भवन भरिनेछ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताएका हुन् । ‘देशले परिवर्त
सात वर्षमा यो प्रष्ट भयो कि पुरानो ढर्राका नेताबाट वैकल्पिक राजनीतिको नेतृत्व सम्भव छैन । ‘रिटायर्ड लाइफ’को कुण्ठा र महत्वाकांक्षाबाट पनि वैकल्पिक राजनीतिको नेतृत्व सम्भव छैन । पुराना नेताका अनुभवबाट सिक्न सकिन्छ । तर वैकल्पिक राजनीतिको रथ अगाडि बढाउन अब नवयुवाहरूले नै काँध थाप्न जरूरी छ ।
शताब्दीको सुरुवातमा राणाशासन अन्त्यका लागि भएको संघर्षदेखि ०७२ मा संविधानसभामार्फत संविधान जारी हुनुअघिसम्मको समयलाई नेपालको राजनीतिको पहिलो अध्यायका रूपमा संश्लेषण गर्न सकिन्छ । किनकि यो अध्यायमा धेरैजसो समय कुनै न कुनै...
राजनीतिको बहुआयामिकता, द्वन्द्वात्मकता र गत्यात्मकतालाई बुझ्न; सुर, ताल र लयलाई पक्रिन र गैर-एकलरेखीय चरित्रलाई आत्मसात् गर्न 'वैकल्पिक राजनीति' गर्छु भन्नेहरूले सायद सकेनन्, सकेनौं । मुख्यतः यसका मूल नेताहरूमा नै यस्तो बुझाइ बनेन कि !
काठमाडौँ- दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ । दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि वैकल्पिक राजनीतिको बहस फेरि चर्चामा आएको हो ।
देशको सङ्घीय...