हामीलाई अपमानित गर्ने प्रयास भएपनि राजनीतिको केन्द्रबिन्दु माओवादी नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पाटीलाई देशी विदेशी प्रतिक्रियावादीहरुले अपमानित गर्ने प्रयास गरेपनि राजनीतिको केन्द्रविन्दुमा भने माओवादी नै रहेको बताएका छन् । बुधबार पार्टीको प्रवास समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नेहरुले पार्टी सिद्धियो भनेपनि लड्दै उड्दै पार्टी नै राजनीतिको केन्द्रमा रहेको बताए । ‘अवसरवादीहरुबाट निरन्तर हामीलाई अपमानित गर्ने  प्रयास भएको छ । तर राजनीतिको केन्द्रबिन्दु माओवादी नै  हो’, प्रचण्डले भने, ‘माओवादी

सम्बन्धित सामग्री

म अगाडि बढिसकेँ, माओवादीले अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले अब कसैको बैशाखी नटेक्ने बताएका छन्। गणतन्त्र सेनानी कोषले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देशमा नयाँ क्रान्तिको लडाईँमा आफू अगाडि बढेको बताए।   उनले भने, ‘म त आफ्नो बाटो लागिसकेँ। माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ।माओवादीलाई अपमानित गर्न खोज्ने […]

नेतृत्वबाट अपमानित भएर पोखरा आएको बताउँदै गगनले भने- कांग्रेस फेरि उठ्छ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकै मञ्चमा देखिएका छन् । कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि महामन्त्री द्वयले हिजोको घटनालाई पोखराको नेपाल लिटरेचर फेस्टिभलमा सम्झिएका छन् ।

हामी पुरुषहरूले राज गरेर केही 'लछारपाटो' लगाउन सकेनौँ : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुर र काठमाडौंमा महिला मेयरको उमेदवार उठाउँदा कूप्रचार भएको बताएका छन् । उनले एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्न खोजेको आरोप लगाए । शुक्रबार काठमाडौंको शान्तिबाटीकामा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई...

माओवादी एक्लै चुनाव लड्न सक्षम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए ।बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० स

“माओवादीको ताप सकिएको छैन, आगो सल्किएला”

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीलाई एकताबद्ध तुल्याउन र पाँचै वर्ष सरकार चलाउन आफूले प्रस्ताव गरे पनि त्यसलाई सहीरूपमा पालना नगरिएको गुनासो गर्दै माओवादीको ताप सकिएको ठानेर हेप्न वा अपमानित गर्न थालिएमा पुनः आगो सल्किने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा …

जनयुद्ध बाइपास गरेर के को एकता? - प्रचण्ड :: Pahilopost.com

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुने गरी एमालेसँग हुन नसक्ने स्पष्ट पारेका छन्। माओवादी आन्दोलनलाई अपमानित हुनु भनेको देशलाइ अप्ठ्यारो पर्नु भएको उल्लेख गर्दै प्रचण्डले जनयुद्ध र जनताका एजेन्डा छाड्न नसकिने बताए। आज वाइसिएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा काठमाडौंमा

माओवादी उत्पीडितको पक्षमा छ : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलन नभएको भए महिला, दलित, जनजाती, मधेसीलगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति कायम नै रहने बताएका छन् ।