खुशीमाया गुरुङ,लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ५ घेर्मुमा पुनः मोटर पुगेको छ । सवारी साधन पु-याउन स्थानीयले फेरी पनि अस्थायी मोटरेवल पुल निर्माण गरेसँगै सात महिनापछि घेर्मुमा मोटर पुगेको हो । सदरमुकाम बेसीशहर बाट अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय आफैँले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेका हुन् । अघिल्लो वर्ष निर्माण गरीएको अस्थायी मोटरेवल […]