कायममुकायमबाटै अवकाश हुँदै प्रधानन्यायाधीश कार्की

काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिदैछन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिने जानकारी दिनुभयाे । उहाँका अनुसार कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई विदाइ गर्न आज तीन बजे कार्यक्रमको आयोजना गरिएको छ । भोलिदेखि सर्वोच्च अदालत […]

सम्बन्धित सामग्री

न्यायाधीश सिफारिस नगरी अवकाश हुँदैछन् प्रधानन्यायाधीश कार्की

१७ साउन, काठमाडौं । प्रधानन्यायाधीश र कानुनमन्त्री बीचको मतभेदका कारण न्यायालयमा ठूलो संख्यामा रिक्त न्यायाधीश पदपूर्तिमा ढिलाइ भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बीचको चिसोपनाका कारण न्यायपरिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसकेको हो । १ असारमा प्रधानन्यायाधीश […]

कामु प्रधानन्यायाधीश कार्की आजबाट बिदा हुँदै

कायम मुकायम प्रधानन्यायाधीश कार्कीले असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण अवकाश पाउँदेछन्। भोलिदेखि दशैं बिदा सुरू हुने भएकाले उनलाई आजै औपचारिक बिदाइ गर्न लागेको हो।...

कायममुकायम प्रधानन्यायाधीश कार्की आज बिदा हुँदै, अव नेतृत्वमा को ?

काठमाडौँ । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज बिदाइ गर्न लागेको छ।  असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कायम मुकायम प्रधानन्यायाधीश कार्कीले अवकाश पाउँदै छन्।  भोलिदेखि दसैँ बिदा सुरु हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक बिदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।  कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन्। […]

अवकाशको एक साताअघि नै बिदा हुँदै कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । कार्कीले असोज १६ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । तर, भोलिदेखि नै दसैँ बिदाका कारण अदालत बन्द हुने भएकाले उनको एक साताअघि बिदाई हुन लागेको हो । अवकाशमा जानुअघि सर्वोच्च अदालत प्रशासनले कार्कीको बिदाईका लागि कार्यक्रम राखेको प्रवक्ता विमल पौडेलले जानकारी दिए । […]

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर तीन महिना लामो बिदामा

कुँवर लामो समय बिदामा बसेपछि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कायममुकायम मुख्य रजिष्ट्रारको जिम्मेवारी दिनुभएको छ । आगामी असोज १५ गते उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की स्वतः अवकाश हुँदै हुनुहुन्छ ।