सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर तीन महिना लामो बिदामा

कुँवर लामो समय बिदामा बसेपछि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कायममुकायम मुख्य रजिष्ट्रारको जिम्मेवारी दिनुभएको छ । आगामी असोज १५ गते उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की स्वतः अवकाश हुँदै हुनुहुन्छ ।

सम्बन्धित सामग्री

त्रिविमा रजिष्ट्रार र रेक्टरका लागि आवेदन माग

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका छन् । उपकुलपतिले जारी गरेको सूचनाअनुसार इच्छुक प्राध्यापकहरूले मंगलबारदेखि सात दिनभित्र उपकुलपतिको इमेल ठेगानामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ । […]

स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालको कार्यकाल सकियो

नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार  पुष्पराज खनाललाई बिदाई गरिएको छ।

संघर्ष समितिले भन्यो– रजिष्ट्रार संग्रौलालाई स्वागत गर्दैनौं

१६ साउन, विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा डा. सूर्य संग्रौला नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनलाई स्वास्थ्य मन्त्री भवानी खापुङले रजिष्ट्रार नियुक्त गरेका हुन् । बीपी प्रतिष्ठानको रजिष्ट्रार नियुक्त हुन अघि डाक्टर संग्रौला पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारीमा थिए । डाक्टर संग्रौला २०७८ साल साउन १ गतेबाट […]

कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् […]

सहकारी रजिष्ट्रार कार्यालय इटहरीमै राख्न दबाब

प्रदेश सहकारी कार्यालय इनरुवामा सहकारी रजिष्ट्रार कार्यालय समायोजन गर्ने १ नं. प्रदेश सरकारले तयारी गरेपछि सहकारी संस्थाहरू असन्तुष्ट बनेका छन्। सहकारी संस्थाहरुले पूर्वकै केन्द्रमा पर्ने इटहरीमै रजिष्ट्रार कार्यालय हुनुपर्ने दबाब दिएका छन्।...

रजिष्ट्रार प्रसाईले आफ्नै श्रीमतीलाई कार्यालय सहायकका रुपमा नियुक्त गरे

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफ्नै श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायक पदमा नियुक्त गरेका छन् । रजिष्ट्रार प्रसाईले बुधबार पत्नी कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका हुन् ।सो पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंको श्रीमतीसहित अन्य पाँच जनाले आवेदन दिएका थिए । रजिष्ट्रार प्रसाई आफै उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भएका थिए । प्रसाईको संयोजकत्वमा रहेको पदपूर्ति समितिले कार्यालय सहायकसहित विभिन्न पदमा कर्मचारी

बिपी प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले दिए राजिनामा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजिनामा दिएका छन्।

प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी सहित तीन पदमा रोजगारीको अवसर

केन्द्रले आज सूचना प्रकाशित गर्दै रजिष्ट्रार नेफ्रोलोजी आठौं तहमा २ जना, रजिष्ट्रार इन्ट्रनल मेडिसिन (एमडिजिपी) आठौैं तहमा १ जना र मेडिकल अधिकृत आठौं तहका लागि २  चिकित्सक माग गरेको छ।

युनियन लाइफको सेयर रजिष्ट्रार नियुक्त

काठमाडौँ /प्रभु क्यापिटल युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु

प्राइमको डिबेन्चर रजिष्ट्रार आरबिबी मर्चेन्ट

प्राइम कमर्सियल बैंकको डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरिएको बैकले जनाएको छ ।बैंकको डिबेन्चर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत हुने बताइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास […]