स्मार्ट डोकोले ल्यायो ‘रक्षाबन्धन अफर’, सामान खरिदमा ६० प्रतिशतसम्म छुट

अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्नसक्ने कम्पनीले जनाएको छ । त्यस्तै ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक(५०० रुपैयाँसम्म) छुट […]

सम्बन्धित सामग्री

दराजले ल्यायो नयाँ वर्षमा विभिन्न अफर

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दाबी गर्ने दराज नेपालले नयाँ वर्षका अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले दराजको नव वर्ष २०८० घोषणा गर्दै मेगा डील, मेगा भौचर, प्रिपेमेन्ट र अन्य अफर ल्याएको हो । मेगा डील अन्तर्गत् ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा ५ हजार रुपैयाँसम्म, प्रि मेमेन्टमा बैंक कार्डबाट खरिदमा १ हजारसम्म छुटलगायतका […]

टीसीएलले ल्यायो ‘अजम्बरी खुशी’ योजना

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरि

सामसुङले ल्यायो २५ प्रतिशतसम्म छुट दिने अफर

सामसुङ नेपालले ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा विभिन्न आकर्षक छुट अफर ल्याएको हो ।

एक्स–एजले ल्यायो अफर, १ हजारको सामान खरिदमा १५० छुट

एक्स–एज (X–AGE) ले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ‘एक्स–एज एनिभर्सरी अफर’ ल्याएको छ । अफरअन्तर्गत एक्स–एजका सामानहरू खरिद गर्दा ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

गोडरेजले ल्यायो नयाँ वर्ष अफर

रेफ्रिजरेटर ब्रान्ड गोडरेजले नयाँ बर्षलाई लक्षित गरी "गेट सेट गोडरेज" नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजले होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना चैत १३ गतेदेखि सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २१% सम्मका छुट र आकर्षक उपहारहरु पाउन सक्नेछन्। फ्रोन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वशिङ पाउडर र टप लोड वाशिङ मेसिनक

नारी दिवसको अवसर पारेर स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, ४० प्रतिशतसम्म छुट

ई–कर्मस स्मार्टडोकोले नारी दिवसको अवसर पारेर महिलाहरूका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले विभिन्न नारीकेन्द्रित सामानहरूको खरिदमा ४० प्रतिशतसम्म छुट पाइने ‘वुमन्स डे अफर’ नामको योजना सार्वजनिक गरेको हो ।

याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट

काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।कुजु नेपालका सञ्चालक उमिद श्रेष्ठले विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेको बताए ।कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै, व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा

यामाहाले ल्यायो दसैं तिहार लक्षित विशेष उपहार योजना

यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहारको शुभकामनासहित ‘रेस फर द एस अफर’ योजना सुरु गरेको छ । भदौ १६ गतेबाट सुरु भएको अफर यामाहा बाइक तथा स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ ।योजनाअन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजारदेखि एक लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्नेछन् […]

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

टिभिएसले ल्यायो ‘साथ छ हाम्रो’ योजना

कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहजबनाउँदै अघि बढ्न टिभिएसले ‘साथ् छ हाम्रो योजना’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकलवा स्कुटरको खरिदमा ८ हजार छुट पाइने छ ।  यसै गरि किस्ताबन्दीमा मोटरसाइकलवा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको छ । टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ । जगदम्बा मोटर्सप्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सक...