सामाजिक सञ्जाल चलाउँदा सतर्क हुनुस्, एक लाख जरिवाना र पाँच वर्ष जेल जानुपर्ला !

सामाजिक सञ्जालमा दलका शीर्ष नेताहरूमाथि टिप्पणी गर्दै हुनुहुन्छ ? सतर्क रहनुहोला । किनभने, दलका शीर्ष नेतामाथि लाञ्चनापूर्ण अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण सामग्री प्रकाशन गरे एक लाख रुपैयाँ जरिवानादेखि पाँच वर्षसम्म...

सम्बन्धित सामग्री

दर्ताबिना सामाजिक सञ्जाल चलाए २५ लाख जरिवाना प्रस्ताव

फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता कुनै पनि ‍सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा दर्ता नभई सञ्चालन भए २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सरकारले सामाजिक सञ्जालसम्बन्धी ऐन मस्यौदा गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्जित कार्य गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रस्तावसहित ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तयार भएको हो ।

आयोगको साढे पाँच लाख जरिवाना लुट हो : हर्क साम्पाङ

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले तोकेको जरिवाना धेरै भएको गुनासो गरेका छन् । मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै निर्वाचन आयोगले तोकेको जरिवानाप्रति आपत्ति जनाएका हुन् । उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको उल्लेख गर्दै आयोगले ५ लाख ५० हजार जरिवाना तिराउनु भनेको लुट्नु हो भन्दै […]

रुखमुनि नाङ्गो पोज दिएका रुसी दम्पती इन्डोनेसियाबाट निष्कासन, ५२ लाख जरिवाना

एजेन्सी, २५ बैशाख । इन्डोनेसियाको बालीमा रुसी सामाजिक सञ्जाल लोकप्रिय एलिना फाजलिभामाथि आस्था र धर्मसँग खेलवाड गरेको आरोप लागेको छ । उनले आफ्नो पतिलाई पवित्र रूखमुनि नग्न फोटो खिचाउन लगाएर इन्स्टाग्राममा सेयर गरेपछि उनलाई यस्तो आरोप लगाइएको हो । त्यहाँको संस्कृतिसँग छेडछाड गरेको र पवित्र स्थानमा नग्न तस्बिर खिचाएको आरोपमा एलिना फाजलिभा र उनका पति […]

फोनबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, एक वर्ष जेल !

काठमाडौं : सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाजको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ। दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्र...