आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा सेवा सुरु

नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।

सम्बन्धित सामग्री

भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनको सम्झौता

तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ। भानु–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको हो।

पाँचथरकाे याङवरकमा आँखा उपचार केन्द्र स्थापना

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा पहिलो पटक आँखा उपचार स्थापना गरिएको छ । याङवरक गाउँपालिका र नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा साेही गाउँपालिकाको केन्द्र थर्पुस्थित सामुदायिक स्वास्थ्य इकाईको भवनमा आइतबार आँखा उपचार केन्द्र संचालनमा आएको हो । आँखा उपचार केन्द्रको पाँचथरका संघीय सांसद वसन्त कुमार नेम्वाङले उद्घाटन गर्नुभएकाे थियाे । साेही उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै […]

हिमामा आँखा उपचार केन्द्र

काठमाडौँ,२५ साउन । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले […]

जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने

खलङ्गा– जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु सात […]

मुगुमा आँखा शिविर सञ्चालन

काठमाडौँ- हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविर असार […]

सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखाको उपचार केन्द्र स्थापना

सङ्खुवासभा - सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । सिलिचोङ गाउँपालिका र तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त साझेदारीमा सिलिचोङमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । गाउँपालिकाको केन्द्र ताम्कुमा रहेकाे ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताउनुभयो । दुर्गम ताम्कुमा सोमवारदेखि आँखा उपचार सेवा सुरुवात गरिएको छ । पहिलो दिनमा नै गाउँलेहरुको निकै भीड लागेको कुलु...

नेपाल नेत्रज्योति संघले आँखा उपचार केन्द्र स्थापना गर्ने

नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ ।नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरूलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६ सय ७७ वटा आँखा उपचार […]

नेत्रज्योति संघले ५ वर्षभित्र ६७७ आँखा उपचार केन्द्र स्थापना गर्ने

संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताए।

सिंजामा आँखा उपचार केन्द्र सञ्चालन

जुम्ला– सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबारदेखि आँखा उपचार केन्द्र उद्घाटनसँंगै सञ्चालनमा आएको छ । स्थानीय नागरिकको राहतका लागि गाउँपालिकाको सहयोगमा जिल्लाकै पहिलो पालिकाका रूपमा सिंजामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो ।सदरमुकाम खलंगामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिंजा क्षेत्रका नागरिकको राहतका लागि आँखा उपचार केन्द्र सञ्चालन भएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले […]

जुम्ला : सिञ्जा गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन

जुम्ला - जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएकाे छ ।    स्थानीयको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएकाे हो । उपचार केन्द्र सुरु भएसँगै सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकले राहत पाउने भएका  छन्।  सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै उपचार केन्द्रमार्फत सेवा दिन सुरु गरिएकाे ...