सडकमा आइपुग्दा रातको सवा १० बजिसकेको थियो ।
‘कठपुतली’को प्रिमियर शो हेरेर सिटी सेन्टरको चौथो तलाबाट तल झरेको थिएँ । सडकमा दुई–तीन ट्याक्सी खडा थिए ।
तर, कुरा गर्नु त टाढाको कुरो, मलाई देख्दैमा झ्यालै नखोली ट्याक्सी ड्राइभरले हात हल्लाउँदै ‘लान्न’ भन्ने संकेत गरे । मानौँ, हरर जनाराको फिल्म हेरेर झरेको म...