१५ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुले सबै दलको घोषणापत्र हेरेर साझा न्युनतम कार्यक्रम तय गर्ने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको संयन्त्रको शुक्रबार बसेको बैठकले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको हो । संयन्त्रमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालका अनुसार संयन्त्रको […]