बालुवाटार बैठकः निर्वाचनले सत्तारुढ गठबन्धनको सान्दर्भिकता पुष्टि गरेको निष्कर्ष

सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालेका हुन् ।

सम्बन्धित सामग्री

‘निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकतालाई पुनः पुष्टि गरेको छ’

पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको […]

सत्ता गठबन्धनको निष्कर्ष : मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख

१९ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभाकाे आएकाे निर्वाचन परिणाले मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख निष्कर्ष निकालेका छन् । त्यस्तै बैठकले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निष्कर्ष निकालेकाे छ । साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको […]

४ दलको निष्कर्ष : निर्वाचनले सत्तारुढ गठबन्धनको सान्दर्भिकता पुष्टि गर्‍यो

१९ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो । ‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा […]

अनधिकृत व्यक्तिले करको दर हेरफेर गरेको पुष्टि भएन : प्रतिवेदन

संसदीय विशेष छानबिन समितिले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको छ । समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा त्यस्तो निष्कर्ष निकालिएको छ ।  प्रतिवेदनमा सिसिटिभी...

चन्द्रमामा पानी भएको चीनद्वारा पुष्टि

एजेन्सी, २ असार । चीनले चन्द्रमामा पानी भएको पुष्टि गरेको छ । चन्द्रमामा पठाएको चाङ ई फाइफ ल्यान्डरले संकलन गरेको चट्टानको परीक्षण पछि चीनले यस्तो निष्कर्ष निकालेको हो । चिनियाँ वैज्ञानिकहरुले नेचर कम्युनिकेशन नामक म्यागाजिनमा लेखमार्फत् चन्द्रमामा पानी पत्ता लागेको विषय उल्लेख गरेका हुन् । सन् २०२० को डिसेम्बरमा चिनियाँ यान चन्द्रमामा पुगी १.७ केजी […]

अध्ययन समितिको निष्कर्ष : बीपी प्रतिष्ठानमा ३० हजारको सामान ५ लाखमा खरिद

१९ साउन, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेका विभिन्न सामग्री खरिदमा अनियमितता भएको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित अध्ययन समितिले खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो । अनियमितता पुष्टि भए संलग्न पदाधिकारी तथा कर्मचारीमाथि भ्रष्टाचारको आरोप आकर्षित हुन्छ । ‘उपचारसँग सम्बन्धित […]

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट […]