बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

सम्बन्धित सामग्री

लौरो अभियानका स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी घोषणा

काठमाडौँ ।  ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही-१ म विशाल बास्कोटा, २ मा डा.निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व […]

रुपन्देहीमा लौरो अभियानका स्वतन्त्र उम्मेदवारको घोषणा

३१ भदौ,बुटवल । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ म विशाल बास्कोटा,२ मा डा. निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना […]

लौरोका उम्मेदवारको पार्टी तय, केही ठाउँमा धम्की आएको भन्दै ध्यानाकर्षण

काठमाडौं । आसन्न निर्वाचनमा स्वतन्त्रबाट लड्ने तयारीमा रहेका ‘लौरो’ का अभियन्ताले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ का संयोजक सुमन सायमीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो अभियानलाई सम्पूर्ण अधिकारसहित लौरो चुनाव चिन्ह प्रयोग गर्न दिएकोमा उक्त पार्टीलाई धन्यवाद दिएको छ । उम्मेदवारी घोषणा गरेकाहरूलाई केही ठाउँमा […]

सक्किगोनीका ‘सिते बा’ पनि चुनाव लड्दै, काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । हास्य कलाकार मधुसुदन पाठक उर्फ सिते बा प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले काठमाडौंको क्षेत्र नम्बर ५ बाट लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न आँटेका हुन् । ललितपुरमा आज आयोजना भएको स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा मधुसुदन पनि उपस्थित थिए । सक्किगोनीका अर्का कलाकार कुमार कट्टेल जिग्रीले पनि प्रतिनिधिसभामा […]

स्वतन्त्र उम्मेदवारहरुको ‘लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरूले आज बिहीबार साझा चुनाव चिन्ह र साझा घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा उनीहरूले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्न लागेका हुन् । बिहीबार दिउँसो पत्रकार […]

रविले किन लिएनन् लौरो चुनाव चिन्ह

काठमाडौं, ७ असार । धेरैलाई रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्छन् भन्ने लागेको थियो । उनी कुनै दल विशेषमा प्रवेश गर्छन् भन्ने अड्कल पनि थियो । तर, उनले दुवै गरेनन् । राजनीतिक दल नै खोले जसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । स्वतन्त्रहरुको दल भएपनि रविले लौरो चुनाव चिन्ह लिनसक्ने अनुमान थियो । लौरो चिन्ह […]