काठमाडौं, कात्तिक १० । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र सुधारका काम गर्न लागेको बताउनुभएको छ । साफ च्याम्पीयनसिप उपविजेता नेपाली फुटबल टिमका खेलाडीहरुलाई नेपाल तरुण दलले गरेको सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सरकारले प्रहरी संगठनभित्र सुधारको काम गर्न लागेको बताउनुभयो । प्रहरी जवानहरुलाई उत्साहित र उनीहरुको आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन […]