आयातीत परिवर्तन र दासत्व राजनीतिको पराजयको अवसर

निर्वाचन अघिको अवस्थाका विविध रूप र संकेत देखिन थालेका छन्। प्रेस काउन्सिलले एउटा कार्टुन छापेबापत ‘द रिपब्लिका’ दैनिकसँग स्पष्टीकरण माग गरेको छ। कार्टुनमा सिर्जनशीलता र व्यंग्यको मिश्रण हुन्छ। त्यो मौलिकतालाई नरुचाउने छुट प्रेस काउन्सिलसँग होला तर उसको धर्म र निष्पक्षता डगमगाउने गरी गरिने यस्ता कार्यले उसको अस्तित्व र हैसियत नै संकटमा पर्नेछन्। नियमित र आम […]

सम्बन्धित सामग्री

दासत्व उन्मूलनका समस्या

आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । आजभन्दा ७३ वर्षअघि सन् १९४९ को आजको दिनमा (डिसेम्बर २) संयुक्त राष्ट्रसङ्घको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो । यौन शोषण, मानव बेचबिखन, बालश्रमको सबैभन्दा जघन्य रूप, जबरजस्ती विवाह र सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकालाई जबरजस्ती भर्ती गर्नेजस्ता आधुनिक दासत्व अन्त्य गर्न यो अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मुखरित छ । आज संसारमा ४.३ करोड मानिस दास छन् । करिब २५ प्रतिशत दासत्वको चङ्गुलमा बालबालिका रहेको विभिन्न तथ्यले पुष्टि गर्छ ।

५ करोड मानिस 'आधुनिक दासत्व' को चपेटामा : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले 'आधुनिक दासत्व'को चपेटामा ५ करोड मानिस रहेको जनाएको छ। जबरजस्ती श्रम र जबरजस्ती विवाहसँगै अन्य संकटका कारण मानिसहरु फस्दै गएको आइएलओले जनाएको हो। संयुक्त राष्ट्रसंघले वल्क फ्रि फाउन्डेसेनसँगको सहकार्यमा गरेको अनुसन्धानमा गए वर्षको अन्त्यसम्म जबरजस्ती काम र विवाह गर्नेको संख्या उच्च रहेको…

आधुनिक दासत्व बढ्दो क्रममा, बाध्यकारी श्रम र बाध्यात्मक विवाहमा करोडौँ मानिस

आधुनिक दासत्व विश्वका लागि बढ्दो समस्याका रूपमा देखिएको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले जनाएको छ। सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन र महामारीले आधुनिक दासत्वलाई बढाउन सहयोग गरेको हो। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार पाँच करोड मानिसहरू बाध्यकारी श्रम वा बाध्यात्मक विवाहमा रहेका छन्। अर्थात् हरेक १५० जीवित मानिसमध्ये एकजना आधुनिक दासत्व भोग्न बाध्य छन्। आधुनिक दासत्वमा […]

तीन वर्षभित्र नेपालमा बालश्रम अन्त्य हुने श्रममन्त्री श्रेष्ठको दाबी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सन् २०२५ सम्म नेपालमा सबै प्रकारका बालश्रम अन्त्य हुने बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई मंगलबार भर्चुअल रूपमा सम्बोधन गर्दै उनले बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्ण रूपमा उन्मुलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताए। ‘सबै प्रकारका बालश्रम सन् २०२५ […]

जातीय भेदभाव र छुवाछूत : संविधानमा छैन, व्यवहार र संस्कृतिमा कायमै

आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस’ । जातीय भेदभाव भन्नु र छुवाछूत भन्नु एउटै कुरा होइन । भेदभावमा पुस्तौं पुस्ता देखिको अर्थराजनीतिक शोषण र बहिष्करण दासत्व लुकेको छ भने छुवाछूतमा व्यवहार र उच्च घमण्डीय संस्कृति । ‘मैंले त छुवाछूत गरेको छैन, म त दलित साथीसँगै खाना खान्छुु’ भनेर देखावटी साखुल्ले पार्नेहरू धेरै हुन्छन् । यति त जो कसैले अनिवार्य नै गर्नुपर्छ । तर गरें भनेर नाक फुलाउनुको भने कुनै अर्थ छैन । किनकि आजको समाज चेतना यस्ता औपचारिकताबाट धेरै अगाडि बढिसकेको छ

‘दासत्व’ र द्वन्द्वको राजनीतिमा आन्तरिक विकासको सम्भावना

अणुशक्ति सम्पन्न राष्ट्रहरू ध्रुवीकृत भई उनीहरू द्वन्द्व, तनाव तथा सम्भावित युद्धको कारक बन्दा त्यो समग्र विश्वको साझा चिन्ता र चासोको विषय बन्न जान्छ। रुस र युक्रेनबीच चर्केको द्वन्द्व र पूर्ण आकारको युद्धको पूर्वाभ्यासजस्तो परिस्थिति कसरी अगाडि बढ्ला ? तत्काल भन्न नसकिने स्थिति छ। किनकि आफ्नो ३० वर्ष पूर्वको इतिहास, वर्चस्व र विश्वको एक ध्रुवको हैसियत […]

इतिहासका तीनवटा ‘१७’ र राज्यको क्षमायाचना

मानव इतिहासमा अधिकांश युद्ध राज्य र साम्राज्यकै लागि भए। इतिहासमा युद्ध अविवेकले मात्रै होइन, दासत्व स्वीकार नगर्ने विवेकपूर्ण निर्णयले पनि भए। राज्यको विस्तारलाई हामीले विवेकहीन बलियो बाघले आफ्नो क्षेत्र निर्धारण गरेजस्तो ठान्छौँ।...

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैनः कांग्रेस महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। आज गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन्। ‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता […]

कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य छैन : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माअ‍ेवादी केन्द्र)को आठौँ महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष नेपालले देश विकासका लागि नागरिक अधिकार प्रधान हुने विचार व्यक्त गर्दै जनताको लामो सङ्घर्षबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना गरिएकाले आर्थिक समृद्धिको जनचाहनालाई व्यापक बनाउनुपर्नेमा …

विवेक कि दलीय दासत्व

संसद विघटन सम्बन्धी मामिला अहिले सर्वाेच्च न्यायालयमा विचाराधीन छ। सुनुवाइको अन्तिम चरणमा रहेको उक्त मुद्दामा सम्भवत: अर्काे सातासम्म फैसला आउने छ। राजनीतिक मुद्दाको छिनोफानो सर्वस्वीकार्य ढंगले आउला या नआउला र यो फैसलाले भावी राजनीतिक किचलो समाधानमा मद्दत पुर्‍याउला या नपुर्‍याउला त्यो भविष्यले देखाउने छ। राजनीतिक समस्या पैदा गर्ने, त्यसको समाधान आफै गर्न नसक्ने अनि न्यायालयको […]