‘ब्याटम्यान’ बन्यो कोरोनापछि नेपालमा धेरै कमाइ गर्ने दोस्रो हलिउड फिल्म

काठमाडौं । रोबर्ट प्याटिन्सन स्टारर सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ नेपाली बक्स अफिसमा कोरोना महामारीयताकै दोस्रो सर्वाधिक कमाउने हलिउड फिल्म बनेको छ । वार्नर ब्रोज स्टुडियोको फिल्मले तेस्रो सप्ताहन्तसम्म १ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । यसअघि सोनीको ‘स्पाइडरम्यान: नो वे होम’ले नेपालमा झण्डै ६ करोडको लाइफटाइम कलेक्सन गरेको […]

सम्बन्धित सामग्री

नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा हल सम्मानित

काठमाडौं । नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा घर सम्मानित भएका छन् । ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाउने काठमाडौंको बिग मुभिज र ६७ लाख रुपैयाँ ग्रस कमाउने उपत्यकाबाहिर नारायणगढको जलमा हल पुरस्कृत भएका हुन् । काठमाडौंमा सोमबार आयोजित चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा ती दुई […]

‘जवान’ को कमाइ ६ सय करोड भारुभन्दा धेरै

मुम्बई- शाहरुख खानको फिल्म ‘जवान’ ले राम्रो कमाइ गरिरहेको छ । ‘जवान’ ले विश्वभर बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । । जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको निर्माताको दाबी छ । यसले विश्वभर ६२१.१२ करोड भारुको कमाइ गरेको छ । तामिल फिल्म निर्माता एटलीले यसको […]

शनिबारसम्म नेपालमा ‘पठान’को कमाइ ५ करोड हाराहारीमा

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले तीन दिनमा नेपाली बक्सअफिसमा तीन करोड रुपैयाँ हारहारीमा कमाइ गरेको छ । बुधबारदेखि रिलिज भएको यो फिल्मले शनिबार एकैदिनमा डेढदेखि २ करोडसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ । जसअनुसार प्रदर्शनको चार दिनसम्म फिल्मको कूल कमाई साढे चारदेखि पाँच करोड ग्रस पुग्ने प्रक्षेपण छ । शनिबार मल्टिप्लेक्स र […]

‘केजीएफ २’ बन्यो २०२२ को धेरै कमाइ गर्ने फिल्म

एजेन्सी । फिल्म ‘केजीएफ २’ २०२२ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो । दक्षिण भारतीय अभिनेता यश अभिनित यो फिल्मले १४ […]

वर्षको सर्वाधिक कमाइ गर्ने ‘ब्रह्मास्त्र’लाई लगानी उठाउनै सकस

काठमाडौं : आयान मुखर्जीले लेखन र निर्देशन रहेको फिल्म ‘ब्रह्मास्त्र’ यस वर्षको सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ। विवेक अग्नीहोत्रीको ‘द कश्मिर फाइल्स’लाई पछि पार्दै ‘ब्रह्मास्त्र’ विश्वभरिबाट सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। ‘द कश्मिर फाइल्स’ले विश्वभरिबाट ३ सय ४० करोड भारू कमाएको थियो। ‘ब्रह्मास्त्र’ले ३ सय ५० करोडको एकदमै नजिक रहेको र वर्षको सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको निर्माण टोलीले दाबी गरेको

‘झिंगेदाउ’को कमाइ उकालो लाग्यो, दोस्रो सप्ताहन्तसम्म सवा दुई करोड ग्रस

काठमाडौं । बलियो ‘वर्ड अफ माउथ’को कारण ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । वितरकका लागि यो कमाइ चकित पार्ने खालको कलेक्सन हो । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा फिल्मको नौ दिनको कमाइ १ करोड ७० लाख रुपैयाँ ग्रस छ । आइतबार मध्यान्हसम्मको अकुपेन्सी र सर्भर जडान नभएका […]

'कबड्डी ४' को कमाइ उक्लियो २० करोडभन्दा माथि

काठमाडौं : नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'ले २० करोड रूपैयाँभन्दा माथिको कमाइ गरेको छ। गत जेठ १३ मा प्रदर्शनमा आएको फिल्मले १६ दिनमा २० करोडको आँकडा पार गरेको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म यतिवेला तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ। 'कबड्डी ४' पछि हरेक हप्ता दुईभन्दा बढी फिल्म प्रदर्शनमा आइरहे पनि 'कबड्डी ४' मा अझै दर्शकको चाप सन्तोषजनक देखिएको छ। योसँगै फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म पनि बनेको छ। फिल्मले दोस्रो हप्तामै दीपक-दीपाक

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत, तीन दिनमा ४० करोड

काठमाडौं । अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ । पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको फिल्मले रिलिजको तेस्रो […]

'ए मेरो हजुर ४' को कमाइ ५ करोडमाथि

काठमाडौं :  नेपाली फिल्म 'ए मेरो हजुर ४' ले करिब ५ करोडमाथिको कमाइ गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले दुई हप्तामा ५ करोड ६० लाखमाथिको कारोबार गरेको हो। निर्माण टोलीका अनुसार फिल्मले पहिलो हप्ता ४ करोड १० लाख माथिको कमाइ गरेको थियो। दोस्रो हप्ता डेढ करोड कमाउँदै फिल्म ५ करोड ६० लाखको आँकडा छोएको हो।योसँगै फिल्मले लगानीको लगभग दोब्बर कमाइ गर्दै कारोना महामारीपछि धेरै कमाउने फिल्मको सूचीमा दोस्रो नम्बरमा पुगेको छ। यसअघि फागुनमा प्रदर्शनमा आएको 'म यस्त

५ दिनमा 'केजिएफ २' को कमाइ ६ अर्बभन्दा माथि

काठमाडौं : बिहीबार प्रदर्शनमा आएको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' ले ६ अर्बभन्दा माथि कमाइ गरेको छ। फिल्मले ५ दिनमै ६ अर्बको आँकडा पार गरेको हो। योसँगै 'केजिएफ २' ६ अर्बभन्दा बढी कमाइ गर्ने दशौँ भारतीय फिल्म पनि बनेको छ।१० हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै १ अर्ब ३० करोडभन्दा बढी कमाइ गरेको थियो। निर्माण टोलीका अनुसार फिल्मले ५ दिनमा विश्वभरिबाट ६ अर्ब २५ करोडको कमाइ गरेको छ। साथै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा पनि न