कर्णाली प्रदेशसभाको चासोमा चार सांसद

सुर्खेत। कर्णाली प्रदेशसभामा एमालेले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ। एमाले प्रदेश संसदीय दलले सदन चल्न दिएपनि आफ्ना सांसदलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। फ्लोर क्रस गरेर पदमुक्त भई सर्वोच्चको आदेशबाट पुनर्वहाली भएका एमालेका चार सांसदले के गर्छन् भन्नेबारे चासो छ। प्रदेशसभामा सभामुखसहित एमालेका२०, कांग्रेस र माओवादीका१८ र राप्रपाका एक सांसद छन्।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

सुर्खेत – कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला […]

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा […]

कर्णाली प्रदेश सांसद विष्टले छाडे माओवादी केन्द्र

काठमाडौँ – नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसद्बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए। उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि […]

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।...

माओवादी कर्णाली प्रदेश सांसद बिष्टद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । गैर सांसदलाई मन्त्री बनाएदेखि रुष्ट बनेका बिष्टले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीभित्र रुपान्तरणका लागि आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको भन्दै आफूले पार्टी त्यागेको बिष्टको भनाइ […]

कर्णाली प्रदेश सांसद बिष्टद्धारा पार्टी परित्याग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र […]

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।  शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले...

कर्णाली प्रदेश सभा बैठक स्थगित, ‘महामारीमा नागरिकलाई साथ दिनुपर्छ’

सुर्खेत – कर्णाली प्रदेश सभाकाे बैठक स्थगित भएकाे छ । एमालेले कोरोना माहामारीको समयमा नागरिकलाई साथ दिनुपर्ने भन्दै सदनमा अवराेध गरेपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हाे । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बैठकको सुरुमै कोरोनाले नागरिक पीडामा भएको बेलामा यसरी सदन बस्न औचित्य नभएको भन्दै प्रदेश सभाको बैठक स्थगित गर्नुपर्ने माग राखेपछि एमालेका सबै सांसद उठेर बैठक स्थगित गर्नुपर्ने माग राखेका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले अर्को सूचना नआउने बेलासम्मका लागि प्रदेश सभा स्थगित भएको ...

कर्णाली प्रदेश सरकारमा प्रचण्ड–माधव पक्षकै पकड

पंखबहादुर शाहीसुर्खेत । नेपाल कम्यृनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै प्रदेश सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा कर्णाली प्रदेश सरकारमा नेकपाको प्रचण्ड–माधव पक्षले आफ्नो पकड बढाएको छ ।कर्णाली प्रदेशसभाका कुल ४० सदस्यमध्ये नेकपाका ३३ जना सांसद छन् । केन्द्रमा आएको फुटसँगै कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ सांसदमध्ये ‘प्रचण्ड—माधव’  पक्षमा १९ जना र ओली पक्षमा १४ जना थिए ।ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर