सिमकोट – शनिबार बिहान र दिउँसो भएको पहिरोले नौ वटा पशु बगाएको छ। चरनका लागि वनमा लगिँदै गरिएका पशु पहिरोले बगाएको हो। सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले पहिरोले ६ नम्बर वडाको छ्यागी गाउँका पाँच वटा गाईगोरु बगाएको बताए। उनले शनिबार ती पशु वनमा चराउने लैजाने क्रममा पहिरोले बगाएको बताए। त्यसैगरी, प्रमुख जिल्ला […]