मालपोत बागलुङका प्रमुख घुस लिँदै गर्दा पक्राउ

मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो। घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ हो। उनलाई पक्राउ गरेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी…

सम्बन्धित सामग्री

धनुषा मालपोत कार्यालयका प्रमुख ५ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात पक्राउ

२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो । सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख […]

२५ हजार घुससहित मालपोत प्रमुख पक्राउ

तेह्रथुम –आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबा...

नायब सुब्बासहित २ जना घुस लिँदै गर्दा पक्राउ

रुपन्देही । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बासहित २ जना ११ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।  नासु हरिप्रसाद पौडेल र लेखापढी व्यवसायी राम लखन पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको हो।    उनीहरुले ...

एक लाख रुपैयाँ घुससहित रंगेहात समातिए मालपोतका सुब्बा

काठमाडौं, मंसिर २८ –मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा देवराज काफ्ले एक लाख घुस लिँदै गर्दा पक्राउ परेका छन् । मालपोतको रजिष्ट्रेसन फाँटमा का...

सर्लाहीस्थित मालपोतका नासु घुस लिँदैगर्दा पक्राउ

महोत्तरी : मालपोत कार्यालय सर्लाही हरिवनका नायब सुब्बा ईश्वरीप्रसाद दाहाल सेवाग्रहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ५ हजार रुपैयाँ घुस लिँदै गर्दा दाहाललाई पक्राउ गरेको हो। मालपोत कार्यालय हरिवनमा कार्यरत नासु दाहालले बाटोको रजिस्ट्रेसन प...