सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा,तस्वीरहरू

काठमाडौं :  शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिप शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन्। ललितपुर महानगरपालिका परिसरमा पुगेर प्रधानमन्त्री देउवाले जोशीलाइर् श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा  ओढाएका हुन्।परिसरमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निवर्तमान सभामुख अग्नी सापकोटा तथा विभिन्न मन्त्रीहरू पुगेर श्रद्धाञ्जली दिएका हुन्।आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका हाल महानगरपालिकाको कार्य

सम्बन्धित सामग्री

मुकन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा - NepaliPatra

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर १ घण्टा राष्ट्रिय सभागृहमा राखिने भएको छ । उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो । रिजालको निमोनियाका कारण आज बिहान ७ः३० बजे निधन भएको थियो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते […]

पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ समर्थक सडकमा (फोटो)

हजारौँ ब्राजिलियनहरुले फुटबलका महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर उनको पूर्व क्लब सान्तोसको साउ पाउलोस्थित उर्बानो काल्डिएयरा स्टेडियममा राखिएको थियो । मैदानबाहिर उनका समर्थकहरूको लामो लाइन देखिएको

‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो  । […]

आजै जोशीको पार्थिव शरीर किष्ट मेडिकललाई प्रदान गरिने

काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ । उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिन लागिएको हो । आज निधन भएका जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर […]

शताब्दी पुरुष जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ

काठमाडाैँ । उपचारका क्रममा आज बिहान निधन भएका वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ । जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय भएको बताइएको छ । ललितपुर महानगर परिसरमा शोक सलामीका लागि तयारी गरिएको जनाइएको छ । शोक सलामी […]

कांग्रेस नेता गिरिकाे अन्त्येष्टि

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरीर पशुपतिनाथमा रहेकाे आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवम् श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व. गिरिप्रति सलामी अर्पण गर्‍याे । स्व. गिरीलाई उहाँका छोरा सन्तोषले दागबत्ती दिनुभयो । गिरिको अन्त्येष्टिमा नेपाली कां...

गुरुङको सम्मानसहित अन्त्येष्टि

उनको शव मंगलबार नेपाल ल्याइपुर्‍याइएको थियो। त्यसपछि बुधबार बिहान उनको सम्मानमा सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा पार्थिव शरीर राखेर ‘श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रम’ गरिएको थियो। सो कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्म...

लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]

गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।  भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् । गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

काठमाडौँ- लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ । भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् । गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, […]