पचासको दशक। उदयपुर निवासी दलित समुदायबाट १९ वर्षीय नेपाली (दमाई) थर भएकी एक अविवाहित युवती गर्भवती भइन्। पेटको बच्चा चार महिनामा लागेपछि उनलाई लुकाउन गाह्रो भयो। उनले पेटको बच्चा लुकाउन नसकेपछि गर्भवती भएकी महिलाले पेटको बच्चाको बाबुको नाम भनिदिइन्, उनी उही केटोसँग प्रेममा थिइन्। त्यसपछि उदयपुरभरि हल्ला चल्यो— दनुवारको छोरोले दमाईकी छोरीलाई पेट बोकायो। दनुवार […]