काठमाडौं । आइतबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा लैंगिक समानता तथा सामाजिक न्याय उपसमितिका संयोजक एवम समितिका सदस्य कमला पन्तको लैंगिक समानता र सामाजिक न्यायका लागि प्रस्तावित अवधारणापत्र प्रस्तुत गरिन् । उक्त पत्रमाथि छलफलमा भाग लिँदै पूर्व परराष्ट्रमन्त्री एवम विधायन व्यवस्थापन समितिकी सदस्य डा.बिमला राईले राष्ट्रिय महिला आयोग रियाक्टिभ मात्रै भएकाले […]