टेनिस स्टार सेरेनाद्वारा सन्यासको घोषणा

काठमाडौँ । महिला टेनिस स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छिन्। एक वर्ष बाहिर रहेर गएको जुनमा कोर्ट फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन्। उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरिन्। गएको जुनमा उनले विम्बल्डन च्याम्पियनसिप खेलेकी थिइन्। उनले सामाजिक सञ्जालमा आफ्नो काउनडाउन शुरु भएको उल्लेख गरेकी छन्। ‘मलाई […]

सम्बन्धित सामग्री

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

टेनिस स्टार फेडेररले सन्यास लिने

एजेन्सी – स्विस भेट्रान टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । फेडेररले यसै साता लेभर कपपछि टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । अब फेडेररको बिदाई खेल अर्को साता लन्डनमा हुने लेभर कपमा हुनेछ । यो उनको व्यवस्थापन कम्पनीद्वारा सञ्चालित प्रतियोगिता हो । ‘मेरो शरीरले मलाई […]

टेनिस स्टार सेरेना विलियम्सले सन्न्यास लिने

अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासकाे घाेषणा गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पाेस्ट शेयर गर्दै ४० वर्षीया विलियम्सले सन्नयासकाे घाेषणा गरेकी हुन् । आउँदाे महिना हुने यूएस ओपनमा खेलपछि सन्न्यास लिने योजना रहेको उनले बताएकी छन् । उनले इन्स्टाग्रममा लेखेकी छिन्, ‘जीवनमा एक समय यस्ताे आउँछ, जहाँ हामीले एक छुट्टै दिशामा अघि बढ्ने निर्णय लिनुपर्ने हुन्छ । आफूले निकै माया गर्ने कुरालाई छाेड्नुपर्दा त्याे समय सधैँ कठिन हुने गर्दछ ।’ महिला टेनिसकी स्टार खेलाडी सेरेन...

अष्ट्रेलियन टेनिस स्टार बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

९ चैत, काठमाडौं । अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले २५ वर्षको उमेरमै टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टीले सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्‍याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ ।’ भिडियोमा उनले आफ्नो साथी केसी डेलाक्वासँग भावुक हुँदै भनेकी छन्, ‘मलाई यो निर्णय कसरी […]

टेनिस स्टार रेडुकानुलाई पछ्याउने अमृत मगर बेलायती अदालतबाट दोषी ठहर

बेलायती टेनिस स्टार एम्मा रेडुकानुलाई पछ्याउने ३५ वर्षीय अमृत मगर दोषी ठहरिएका छन्। बेलायतको ब्रमली म्याजिस्ट्रेट अदालतले मगरलाई शुक्रबार दोषी ठहर गरेको हो। उनको सजाय के कति हुन्छ त्योबारे भने तय भइनसकेको बेलायती सञ्चार माध्यमले उल्लेख गरेका छन्। १९ वर्षीया टेनिस खेलाडी रेडुकानुलाई पछ्याइरहेका मगरलाई उनको घरको सिसिक्यामेराले देखाएको थियो। रेडुकानुले आफूलाई अहिले एक्लै घरबाहिर […]

बेलायती टेनिस स्टार जोहाना कोन्टाद्धारा सन्यासको घोषणा

काठमाडौं, मंसिर १५ । बेलायती टेनिस स्टार जोहाना कोन्टाले सन्यास घोषणा गरेकी छिन् । पूर्व विश्व नम्बर ४ कोन्टाले बुधबार टेनिस खेल जीवनबाट सन्यास घोषणा गरेकी हुन् । ३० वर्षीया कोन्टाले विज्ञप्ति निकाल्दै सन्यास घोषणा गरेकी हुन् । कोन्टा पछिल्लो समय घुँडाको चोटबाट पीडित थिइन् । कोन्टा बेलायतमा आफ्नो पुस्ताको सफल महिला टेनिस खेलाडी मानिन्छन् […]

यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ देखिइन् (भिडियोसहित)

एजेन्सी, ५ मंसिर । यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ सुआई सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । उनले किशोर उमेर समूहको टेनिस म्याचमा देखिएकी हुन् । बेइजिङमा आइतबार विहान देखिएकी पेङको तस्बिर ग्लोबल टाइम्सको फोटो पत्रकारले कैद गरेका हुन् । पेङले सामाजिक सञ्जालमा आफूमाथि यौन र्दुव्यवहारको खुलासा गरेकी हुन् । उनले चीनका पूर्व उपप्रधानमन्त्री […]

टेनिस स्टार पेङबारे संयुक्त राष्ट्रसंघ बोल्यो

एजेन्सी, ४ मंसिर । यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ सुआईबारे संयुक्त राष्ट्रसंघ बोलेको छ । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी निकायले उनी कहाँ छिन् स्पष्ट पार्न भनेको हो । २ नोभेम्बरमा पूर्व चिनियाँ प्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको सामाजिक सञ्जाल विबोमा पोष्ट गरेयता पेङ कहाँ छन् स्पष्ट छैन । उनले एउटा इमेल गर्दै आफूले […]

टेनिस स्टार पेङमाथिको यौन र्दुव्यवहारको अनुसन्धान गर्न चीनमाथि दबाब

एजेन्सी, २९ कात्तिक । चिनियाँ टेनिस स्टार पेङ सुवाईले आफूमाथि पूर्वउपप्रधानमन्त्री चाङ गाओली यौन र्दुव्यवहार गरेको खुलासा गरेपछि द वुमन्स टेनिस एशोशिएसनले चासो देखाएको छ । एशोशिएसनले यसको निष्पक्ष र पारदर्शी ढंगले छानविन गर्न आग्रह गर्दै सोमबार विज्ञप्ति जारी गरेको छ । पेङमाथि लगाइएको सेन्सनशिप अन्त गर्न समेत भनिएको छ । उनको सामाजिक सञ्जालको एकाउन्टमा […]

पत्रकार सम्मेलन वहिस्कार गरेपछि टेनिस स्टार ओसाका फ्रेन्च ओपनबाट बाहिर

जापानी टेनिस स्टार नाओमी ओसाकालाई फ्रेन्च ओपन ग्राण्ड स्लाममा आफ्नो पहिलो जितपछि आयोजित पत्रकार सम्मेलन वहिस्कार गरेको आरोपमा १५ हजार डलर जरिवाना गरिएको छ । साथै उनले प्रतियोगिताबाट बाहिरिएको घोषणा समेत गरेकी छिन् । पत्रकार सम्मेलन वहिस्कार गरेपछि आयोजकले मिडियासंग सम्बन्त्रित शर्तहरुको पालना नगरेमा प्रतियोगिताबाट बाहिरिनुपर्ने भावी दिनमा ग्राण्ड स्लाममा प्रतिबन्ध समेत लगाउन सक्ने चेतावनी …