पत्रकार सम्मेलन वहिस्कार गरेपछि टेनिस स्टार ओसाका फ्रेन्च ओपनबाट बाहिर

जापानी टेनिस स्टार नाओमी ओसाकालाई फ्रेन्च ओपन ग्राण्ड स्लाममा आफ्नो पहिलो जितपछि आयोजित पत्रकार सम्मेलन वहिस्कार गरेको आरोपमा १५ हजार डलर जरिवाना गरिएको छ । साथै उनले प्रतियोगिताबाट बाहिरिएको घोषणा समेत गरेकी छिन् । पत्रकार सम्मेलन वहिस्कार गरेपछि आयोजकले मिडियासंग सम्बन्त्रित शर्तहरुको पालना नगरेमा प्रतियोगिताबाट बाहिरिनुपर्ने भावी दिनमा ग्राण्ड स्लाममा प्रतिबन्ध समेत लगाउन सक्ने चेतावनी …