अब कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोज

सम्बन्धित सामग्री

कर्मचारीको ‘आफ्नै हात जगन्नाथ’

एक हजार पाँच सय रुपैयाँदेखि दुई हजार पाँच सयसम्म पेन्सन बढ्ने लोभमा २०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा प्रवेश गरेका र ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि राजीनामा दिने गरेका छन्।...

राजीनामा स्वीकृत गर्न आयोगको निर्देशन

२३ असोजअघिसम्म राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका सरकारी, अर्धसरकारी, सार्वजनिक संस्था विश्वविद्यालय, सरकारी स्वामित्वमा रहेका संस्थाका कर्मचारीको राजीनामा पेश गरेकै मितिबाट स्वीकृत गर्न आयोगले निर्देशन दिएको छ । आयोगका...

यातायात कार्यालयका प्रमुख राजीनामा दिएर दर्ता गराए स्वतन्त्र उम्मेदवारी

महोत्तरी । यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाे छ । कार्यालय प्रमुखको रुपमा बर्दिबास यातायात कार्यालयमा निक्कै कुशलता देखाएका थापाले प्रतिनिधिसभा सदस्यको लागि महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। निजामती कर्मचारीको रुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गराउनुभएकाे हाे। थापाकै योजनाअनुसार […]

केयूकेएलमा लफडा : सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा लफडा देखिएको छ । स्वतन्त्र कर्मचारी संगठनको नाममा गोपाल सिंह धामी नेतृत्वको विप्लव समर्थित कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीको हित विपरित व्यवस्थाविरुद्ध नै सिईओले गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै स्वतन्त्र कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् ।यसअघि काँग्रेस समर्थित भनिएको सारदा कठायत नेतृत्वको लोकतान्त्रिक कर्मचारी संघले समेत आन्दोलनमा एकेवद्धता जनाएपनि अन्तम

कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गयो : जागिर छोडेर फरार

एकजना कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गएपछि कम्पनीले पैसा फिर्ता गरिदिन माग गरेको छ । गत महिनाको तलबमा यत्ति धेरै रकम पाएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका छन् र पैसा फिर्ता गरिदिने बचन दिएर फरार भएका छन् ।अडिटी सेन्ट्रलका अनुसार चिलीको एक कम्पनी कन्सर्सियो इन्डष्ट्रियल डे एलिमेन्टोसका ह्युमन रिसोर्स डिपार्टमेन्टका कर्मचारी हाल अत्यधिक तनावमा छन् । दुर्घटनावश, उनीहरुले आफ्ना एक कर्मचारीलाई १६५,३९८,८५१ चिलियन पेसोस (१,८०,००० डलर) अर्थात् लगभग २ करोड २८ लाख रुपैयाँ एक मह

न्याय सेवाका कर्मचारीको सरुवाबढुवा गर्ने आयोगको निर्णय

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीहरुको सरुवा तथा बढुवा गर्ने निर्णय गरेको छ। विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यक्ष रहेका आयोगको बैठकले कर्मचारीको सरुवा बढुवा अत्यावश्यक भएको भन्दै निर्णय गरेको हो। कतिपय अवकास पाउन लागेका कमैचारीको बारेमा पनि निर्णय भएको स्रोतले जानकारी दियो। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीश वकिलहरुले आन्दोलन गरिरहेको अवस्था नेपाल […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले गर्‍यो विरोध प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।  बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीको वृत्ति विकासमा, न्यायाधीशको सरुव...

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा कार्यालयमा ताला

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीले कार्यकारी निर्देशकको राजीनामा माग गर्दै तालाबन्दी गरेका छन् ।सोमबार ललितपुरको जावलाखेलस्थित प्रतिष्ठानमा कर्मचारीहरूले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले राष्ट्रियस्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । उनीहरूले […]

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत पालिकाबाटै

काठमाण्डौ - सरकारले पालिकाका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने नयाँ व्यवस्था गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार पालिका समायोजन भएका र ऐनअनुसार पालिकामा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्व...