इलेक्ट्रिक कारमा पनि बढ्यो कर, व्यवसायी भन्छन्,’अब पुरानो मूल्यमा बेच्न सकिन्न’

काठमाडौँ – सरकारले बजेटमार्फत इलेक्ट्रिक कारमा पनि कर बढाएको छ। कर बढेसँगै अब इलेक्ट्रिक कारको मूल्यसमेत बढ्ने भएको छ। बजेटमा १०० किलोवाट क्षमताको मोटर भएका कारमा सबै कर छुट दिइएको छ। तर १०० देखि २०० किलोवाटसम्मका कारमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ। यस्तै २०१ देखि ३०० किलोवाट क्षमतासम्मका कारमा भन्सार र […]

सम्बन्धित सामग्री

६१ वर्ष पुरानो कारले पायो ६ अर्व ९० करोड

काठमाडौं । तपाई कुनै रिकन्डिसन कारमा कति रकम खर्च गर्नु हुन्छ ? १० लाख २० लाख वा ५० लाख गाडी हेरर भन्ने जवाफ तपाईको होला । तर, ६१ वर्ष पुरानो कार ६ अर्व ८९ करोड ४९ लाख रुपैयाँ (५ करोड १७ लाख ५ हजार अमेरिकी डलर) मा बिक्री भएको हो । सन् २०२३ मा हजारौंको […]

कारमा हुने एन्टेना चाँडै गायब हुँदै !

काठमाडौं । कारमा प्रयोग हुने एन्टेना चाँडै गायब हुने भएको छ । विशेषगरी रेडियो र अन्य उपकरणको ‘सिग्नल रिसिभ’ गर्न प्रयोग हुँदै आएको एन्टेना अब नचाहिने भएको हो । सन् १९७० र ८० को दशकमा आएका कारहरुमा पुरानो रेडियोको जस्तो स्टीलको एन्टेना हुन्थ्यो । पछिल्लो दशकमा आएका कारहरुमा गाडी माथि छतमा ‘फ्क्जीवल’ एन्टेना प्रयोग भए […]

बजेट अघिका कारमा पहिल्य कै मूल्य, एमजीले देखायो थोरै मूल्य बढ्नुको कारण

काठमाडौं । मोरिस ग्यारेज (एमजी)को आधिकारी बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले बजेट अगाडि आयात भएका सम्पूर्ण गाडी पुरानै मूल्यमा ग्राहकले खरिद गर्न सक्नेछन् । कम्पनीले नयाँ आयात भएर आउने गाडीमा मात्रै नयाँ मूल्य लागुहुने जनाएको छ । कम्पनीले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा रहेका गाडी हुँदासम्म ग्राहकले पुरानो मूल्य ५२ […]

गाडी किन्नेलाई कर्जा दिँदै एमएडब्लू इन्भेष्टमेन्ट, पुरानो ईभीलाई नदिने

काठमाडौं । एमएडब्लू इन्भेष्टमेन्ट कम्पनीले विभिन्न किसिमका प्यासेन्जर कारमा लगानी गर्ने भएको छ । कम्पनीले अहिले बजारमा उपलब्ध जुनसुकै नयाँ ब्राण्डको गाडीमा ५० प्रतिशत रकम कर्जा लगानी गर्ने भएको हो । बैंकिङ सिस्टमबाट हायर पर्चेज कर्जा उपलब्ध हुन नसकिरहेको समयमा एमएडब्लू इन्भेष्टमेन्टले ५० लाखसम्मको गाडी किन्न कर्जा दिने भएको छ । कम्पनीले दिने कर्जाको अवधि […]

चितवन–२ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड

काठमाडौं, ३० कार्तिक । चितवन–२ का सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । उनको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठको सचिवालयले जनाएअनुसार भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा रहेका बेला श्रेष्ठको गाडीमा प्रहार भएको हो । मोटरसाइकलमा […]

प्रचारकाे क्रममा उमेश श्रेष्ठकाे गाडी ताेडफाेड

भरतपुर- चितवन-१ का  नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश श्रेष्ठकाे गाडी प्रचारप्रसारका क्रममा ताेडफाेड भएकाे छ। श्रेष्ठकाे प्रचारप्रसार टाेली भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेजनेर थिए। घरदैलाेमा व्यस्त भइरहँदा श्रेष्ठकाे बा ३ च २०५० नम्बरको प्राडो कारमा अज्ञात समूहले तोडफोड गरेको हो। घटना बुधबार बिहान ११ बजेतिर घटेकाे थियाे। प्रहरीका अनुसार ६ जनाको समूहले गाडी […]

भरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड

३० कात्तिक, चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको […]

नयाँ कारमा ६ लाख ३१ हजारसम्म फाइदा दिने चेरीको स्कीम

काठमाडौं । चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले कुनैपनि ब्राण्डको पुरानो गाडी ल्याएर नयाँ चेरीको गाडी एक्सचेन्ज गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ‘एक्सचेन्ज वीक’ नाम दिएर ल्याएको स्कीममा ग्राहकले ६ लाख ३१ हजारसम्मको फाइदा लिन सक्नेछन् । कम्पनीले थापाथलीमा रहेको चेरीको शोरुममा आजदेखि सोमबारदेखि सुरु गरेको एक्सचेन्ज क्याम्प आगामी आइतबारसम्म संचालन हुने जनाएको […]

७०० वर्ष पुरानो किल्लामा आज विवाह गर्दै कट्रिना र विक्की

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबिच आज विवाह हुँदैछ। राजस्थानको जयपुरस्थित ७०० वर्ष पुरानो सिक्स संसेस बरवाडा फोर्टमा वैवाहिक कार्यक्रम आयोजना हुँदैछ।   हाल होटल बनिसकेको फोर्ट भित्र पूजा भइरहेको र दिउँसो १२ बजे जन्तीको कार्यक्रम सुरु हुने बताइएको छ। भिन्टेज कारमा चढेर फोर्टमा विक्कीको प्रवेशथ हुने भारतीय…

पूर्व–पश्चिम राजमार्गमा कार र विङ्गर ठोक्किँदा ७ जना घाइते

सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम गइरहेको ना १ ज ८८८५ नम्बरको विङ्ग र विपरित दिशाबाट आईरहेको प्र ३–०१–०२२ च २५३६ नम्बरको कार राति एक आपसमा ठोकिँदा कारमा सवार दुई जना र विङ्गरमा सवार ५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक ९ वर्षीय बालकको अवस्था चिन्ताजनक रहे