कारमा हुने एन्टेना चाँडै गायब हुँदै !

काठमाडौं । कारमा प्रयोग हुने एन्टेना चाँडै गायब हुने भएको छ । विशेषगरी रेडियो र अन्य उपकरणको ‘सिग्नल रिसिभ’ गर्न प्रयोग हुँदै आएको एन्टेना अब नचाहिने भएको हो । सन् १९७० र ८० को दशकमा आएका कारहरुमा पुरानो रेडियोको जस्तो स्टीलको एन्टेना हुन्थ्यो । पछिल्लो दशकमा आएका कारहरुमा गाडी माथि छतमा ‘फ्क्जीवल’ एन्टेना प्रयोग भए […]