नयाँ कारमा ६ लाख ३१ हजारसम्म फाइदा दिने चेरीको स्कीम

काठमाडौं । चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले कुनैपनि ब्राण्डको पुरानो गाडी ल्याएर नयाँ चेरीको गाडी एक्सचेन्ज गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ‘एक्सचेन्ज वीक’ नाम दिएर ल्याएको स्कीममा ग्राहकले ६ लाख ३१ हजारसम्मको फाइदा लिन सक्नेछन् । कम्पनीले थापाथलीमा रहेको चेरीको शोरुममा आजदेखि सोमबारदेखि सुरु गरेको एक्सचेन्ज क्याम्प आगामी आइतबारसम्म संचालन हुने जनाएको […]