काठमाडौं । एमएडब्लू इन्भेष्टमेन्ट कम्पनीले विभिन्न किसिमका प्यासेन्जर कारमा लगानी गर्ने भएको छ । कम्पनीले अहिले बजारमा उपलब्ध जुनसुकै नयाँ ब्राण्डको गाडीमा ५० प्रतिशत रकम कर्जा लगानी गर्ने भएको हो । बैंकिङ सिस्टमबाट हायर पर्चेज कर्जा उपलब्ध हुन नसकिरहेको समयमा एमएडब्लू इन्भेष्टमेन्टले ५० लाखसम्मको गाडी किन्न कर्जा दिने भएको छ । कम्पनीले दिने कर्जाको अवधि […]