वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। धरहरा निर्माणको काम नसकिएकाले सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गरिएको छैन।
यसैबिच अभिनेता राजेश हमालले धरहराको टुप्पोमा पुगेर बुधवार ५७ औँ जन्मदिन मनाए। नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै केक काटे।
हमालले धरहरा निर्माण गर्न दिनरात काम