काठमाडाैँ- पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्रप्रसाद पाण्डेले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रूपमा बढ्नु न्यायोचित नभएको बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने ठिकै भए पनि सबै वर्गका कर्मचारीहरूको समानरूपमा तलब वृद्धि हुनु न्यायोचित नभएको बताएका हुन्। उनले यसरी समानरूपमा तलब वृद्धि गर्नु […]