डलरको सञ्चिति घटिरहेको छ, राजश्व टाइँटाइँ फिस हुनसक्छ : पूर्वअर्थमन्त्री पाण्डे

१८ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिएका छन् । हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताए । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बुधबार भाग […]