पूर्वअर्थमन्त्री पाण्डे भन्छन्–अर्थतन्त्र सबल बनाउन पूर्वाधार निर्माणमा गरिएका प्रयासबारे पुनर्विचार गर्नुपर्छ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्र सबल बनाउन पूर्वाधार निर्माणमा गरिएका प्रयासहरुको समिक्षा गर्नुपर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्। एक पटकमा धेरै आयोजना...