तानसेन नगरपालिकामा कानुन विपरीत  कर असुली : खारेज गर्न गुल्मीका व्यवसायीहरुको माग

गुल्मी । पाल्पाको तानसेन नगरपालिकाले राजमार्ग र साहयक राजमार्गमा अवैध रुपमा सवारी साधनहरुमा कर असुली गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । गुल्मीबाट बुटवलतर्फ जाने र उताबाट आउने साना ठूला सवारी साधनमा  पाल्पाको बतासेडाँडा र होलाङ्गदीमा  ऐन कानुन मिचेर दोहोरो कर असुली गरकोेले त्यसलाई तत्काल खारेजीको माग गर्दै गुल्मी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय गुल्मीकामार्फत जिल्ला प्रशासन कार्र्यालय पाल्पा र तानसेन नगरपालिकालाई मंगलवार ज्ञापन पत्र पठाएको छ ।प्रमुख जिल्ला अ

सम्बन्धित सामग्री

अन्तरिम आदेशविरुद्ध सरकारको निवेदन

कर असुली प्रक्रिया रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीका तर्फबाट निवेदन दर्ता भएको हो । आदेश जारीपछि पृष्ठभूमि पनि निवेदनमा उल्लेख गरिएको छ ।

स्थानीय तहलाई पाँच कर तत्काल खारेज गर्न केन्द्रको निर्देशन

काठमाडौं : स्थानीय तहले जथाभावी शीर्षकमा कर असुली गरेपछि केन्द्र सरकारले पाँच प्रकारका कर तल्काल खारेज गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै ३१ बुँदे निर्देशन पठाएको हो। अधिकांश स्थानीय तहले लगाएको प्रदूषण शुल्क, पटके सवारीसाधन कर, सवारीसाधन कर तथा त्यस...