काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरूको चुक्ता पुँजीको सीमा बढाएर दोब्बर पारेको छ। भुक्तानी सम्बन्धी कारोबार गर्ने संस्थाका लागि अनुमति नीति, २०७९ सार्वजनिक गर्दै राष्ट्र बैंकले ५ करोडदेखि ८० करोड रूपैयाँसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको हो। भुक्तानी र फर्छ्यौट सम्बन्धी काम गर्ने संस्थाहरूको स्थापना र कारोबारका सम्बन्धमा विद्यमान अनुमति नीति-२०७३ खारेज गरी […]