काठमाडौं, पुस २२। हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि गनुपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ बिहीबार जारी गरी लागू गरेको […]