रुकुम (पूर्व) : नेपाली कांग्रेसले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अध्यक्षका लागि बहालवाला प्रधानाध्यापकको नाम सिफारिस गरेको छ।त्रिवेणी गाउँ कार्यसमितिले आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा अमरसिङ खड्कालाई सिफारिस गरेको हो।गाउँपालिकाको वडा नं. ९ स्थित हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका खड्कालाई अध्यक्ष र सृष्टि बाँठा मगरलाई उपाध्यक्षमा सिफारिस गरिएको नेपाली कांग्रेस त्रिवेणी गाउँ कार्यसमितिले जनाएको छ।कार्यसमिति सचिव सन्तोष ओलीले अध्यक्षमा एक जना र उपा